समाचार

हात्तीसारमा पनि भेटियो टुकुचा खोला

काठमाडौं,असोज ३ । काठमाडौंकाे हात्तीसार क्षेत्रमा पनि अतिक्रमित टुकुचा खोला भेटिएको छ ।  टुकुचा खाेला मिचेर बनाइएका संरचना भत्काएर उत्खनन् गर्ने क्रममा आइतबार हात्तीसार क्षेत्रमा पनि टुकुचा खोला फेला परेकाे काठमाडाैं

‘जलवायु संकटकाल’ घोषणा गर्ने तयारीमा वन मन्त्रालय

काठमाडौं,असोज ३ । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप–२७)को मिति नजिकिँदै गर्दा वन तथा वातावरण मन्त्रालयले ‘जलवायु संकटकाल’ घोषणा गरेर विश्वको ध्यान केन्द्रित गर्ने योजना बनाइरहेको छ । संयुक्त राष्ट्रसंघले विश्वभर

निजगढ विमानस्थल : निर्माण हुने क्षेत्रफल ४१५५ हेक्टरले घट्यो

काठमाडौं,असोज ३ । नेपालको दोस्रो अन्तरराष्ट्रिय विमानस्थल बाराको निजगढमै बनाउन विज्ञसमूहले सरकारलाई सुझाव दिएको छ । विमानस्थल बनाउन यसअघि तोकिएको ८ हजार हेक्टर क्षेत्रफललाई घटाएर सोही स्थानमै बनाउन विज्ञसमूहले सुझाव

अन्तर्राष्ट्रिय ओजोन दिवस नेपालमा पनि मनाइयो

काठमाडौं, असोज २ । नेसनल ओजन एकाइ, गुणस्तर तथा नापतौल विभागले १६ सेप्टेम्बरको दिन अन्तर्रास्ट्रिय ओजोन दिवसको अवसर पारेर काठमाडौंमा विभिन्न सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरू, स्थानीय विद्यालयका विद्यार्थीहरू, विभागकाका कर्मचारीहरू, पत्रकारहरू,

जापान भीषण आँधी: ४० लाख मानिसलाई सुरक्षित स्थानमा जान आग्रह

एजेन्सी,असोज २ । जापानमा हालसम्मकै भीषण आँधी आएको छ । अहिलेसम्म आएको ठूलोमध्येको एउटा समुद्री आँधी दक्षिणी टापु क्युशुमा बज्रिएको बीबीसीले जनाएको छ ।  उक्त आँधी प्रतिघण्टा १८० किलोमिटरको गतिमा अघि

१ लाखले मात्र पाउने सिक्लेस हाइड्रोपावरको आइपीओमा १५ लाखको पर्यो आवेदन

काठमाडौं,असोज २ । सिक्लेस हाइड्रोपावर लिमिटेडले आईपीओमा १ अर्ब ७२ करोड ४४ लाख ३८ हजार रुपैयाँको आवेदन परेको छ । आज अन्तिम दिन साँझ ५ बजेसम्ममा १५ लाख ३८ हजार

पाँच बुँदे सहमतिपछि मिटर ब्याजी पीडितको आन्दोलन स्थगित

काठमाडौं,असोज २ । मिटर ब्याजी पीडितहरुले आन्दोलन स्थगित गरेका छन् । काठमाडौंको माइतघर मण्डलामा आइतबार पत्रकार सम्मेलन गरेर किसान मजदुर संघर्ष समितिले सरकारसँग भएको ५ बुँदे सहमतिपछि आफूहरुले आन्दोलन स्थगित

मन्त्रिपरिषद निर्णयः तरकारी बजार विकास समितिको अध्यक्षमा सहसचिव पराजुली

काठमाडौं,असोज २ । सरकारले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्ष पदमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा कार्यरत सहसचिव कालीप्रसाद पराजुलीलाई तोक्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना

एनआरएनएको चौथो विश्व नेपाली स्वास्थ्य सम्मेलन १५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

काठमाडौं,असोज २ । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिको आयोजनामा चौथो विश्व नेपाली स्वास्थ्य सम्मेलन सिड्नीमा आइतवार सम्पन्न भएको छ । ’स्वास्थ्य संशाधनको सुदृढीकरणद्वारा मानसिक स्वास्थ्यमा सबैको पहुँच’ भन्ने नारा