समाचार

काठमाडौंको टोखामा ३ जनामा कोरोना संक्रमण

काठमाडौ,असार २८ । पछिल्लो समय काठमाडौमा समुदायस्तरमै कोरोना फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसैक्रममा समुदायस्तरमा थालिएको  कोरोना परीक्षणका क्रममा काठमाडौं टोखाका तीनजनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ

पूर्वप्रधानमन्त्री भट्टराई बने हजुर बुबा

काठमाडौ,असार २८ । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई हजुरबुबा बनेका छन् । सामाजिक संजाल फेसबुकमा नातिलाई खेलाउँदै गरेको फोटो राख्दै भट्टराईले खुशी व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘बल्ल हजुरबा

अध्यक्ष प्रचण्ड भन्छन्, ‘प्रकोपविरुद्धको सङ्घर्ष कमजोर हुनुहुँदैन’

साझा पथ संवाददाता काठमाडौं २८ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकोपविरुद्धको सङ्घर्ष एक जुट भएर गर्नुपर्ने बताएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकलाई आइतबार

नेपाली काङ्ग्रेस र नेकपाका कार्यकर्ता राप्रपामा प्रवेश गर्नेको लर्को

काठमाडौ,असार २८ । नेपाली काङ्ग्रेस र नेकपाका कार्यकर्ता राप्रपामा प्रवेश गर्नेको लर्को लागेको छ। शनिबार राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन (संयुक्त) का अध्यक्ष राजु लोहनी को प्रमुख अातिथ्यतामा राप्रपा केन्द्रीय कार्यालय

कोरोनाका कारण काठमाडौमा ५ को मृत्यु

काठमाडौं,असार २८ । मुलुकको संघीय राजधानीमै कोरोना भाइरस संक्रमणका कारण हालसम्म ५ जनाको मृत्यु भएको छ । पछिल्लो समय काठमाडौंमा उपचाररत मिर्गौला रोगका २ बिरामीसहित सिन्धुपाल्चोकका १ पुरुषको मृत्यु भएको

नुवाकोटमा कोरोना संक्रमितको संख्या ३० पुग्यो

नुवाकोट,असार २८ ।नुवाकोटमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ। शनिबार थप एक जनामा कोरोना संक्रमण पुष्टिसंगै संक्रमितको संख्या ३० पुगेको हो । स्वास्थ्य कार्यालय नुवाकोटद्धारा जारी विज्ञप्ति अनुसार जनस्वास्थ्य प्रयोगशाला

नेपालमा पुनः कोरोना संक्रमण दर शुन्य

काठमाडौं,असार २८ । शनिबारसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ । जसमध्ये ८ हजार ४ सय ४२ जना उपचारपछि डिस्चार्ज भएका छन् । डिस्चार्ज

बार्सिलोनाद्वारा रियल भालाडो पराजित 

एजेन्सी,असार २८ । बार्सिलोनाद्वारा रियल भालाडोलाई पराजित गरेको छ   स्पेनिस ला लिगामा बार्सिलोनाद्वारा रियल भालाडोलिडलाई पराजित गरेको हो । बार्सिलोनाले भालाडोलिडलाई  १-० ले हराउँदै महत्त्वपूर्ण ३ अंक हासिल गरेको छ

कोरोनाबाट संसारभर १ करोड २६ लाखभन्दा बढी सङ्क्रमित, ५ लाख ६३ हजारको मृत्यु

काठमाडौं,असार २७ । कोरोनाबाट विश्वभर एक करोड २६ लाखभन्दा बढी सङ्क्रमितभएका र पाँच लाख ६३ हजारभन्दा बढीको शनिबारसम्म मृत्यु भएको जोन हकिन्स विश्वविद्यालयद्वारा सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।