समाचार

संखुवासभामा ९ घर पहिरोले बगायो, ११ जना सम्पर्कविहीन, खोजी जारी

संखुवासभा ३१ असार । सङ्खुवासभाको उत्तरी क्षेत्रमा रहेको सिलिचोङ गाउँपालिका–१ को बेसिन्दागाउँमा लगातार परेको वर्षाका कारण तीन दिनअघि नौ घर पहिरोले बगाएर हराइरहेका ११ जनाको खोजीकार्य जारी छ । खोजीकार्यमा

प्रधानमन्त्रीको स्वीस बैंकमा खाताबारे समाचार भ्रामक : सचिवालय [प्रेस नोटसहित]

काठमाडौं ३१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा स्वीस बैंकमा रकम नरहेको उनको सचिवालयले स्पष्ट गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बुधबार विज्ञप्ति जारी गरी ग्लोबल वाच

मेलम्चीको मुख्य गेट कसरी फुट्यो?

काठमाडौ,असार ३१ । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी राजधानी नआउँदै मुख्य सुरुङ (२६ किमि) मार्गभित्रको गेट मंगलबार एक्कासि फुटेको छ।मुल गेट फुट्दा इन्जिनियर र एक चालक बगेर बेपत्ता भएका छन् ।

नुवाकोटमा कोरोना संक्रमितको संख्या ३१ पुग्यो

नुवाकोट,असार ३१ ।नुवाकोटमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । मंगलबार तादी गाउँपालिकाका १९ वर्षीय  पुरुषमा कोरोनाको संक्रमण देखिएसंगै संक्रमितको संख्या ३१ पुगेको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ। रााष्ट्रिय

पत्रकार महासंघले भन्यो- सार्वजनिक सेवा प्रसारण विधेयकका प्रावधानप्रति असहमति छ

काठमाडौं ३० असार । नेपाल पत्रकार महासङ्घले सङ्घीय संसद्को राष्ट्रियसभामा दर्ता भएको सार्वजनिक सेवा प्रसारण विधेयकका प्रावधानप्रति असहमति जनाएको छ । महासङ्घले लोकतन्त्रमा सरकार आफैँले सार्वजनिक सञ्चारमाध्यम सञ्चालन नगर्ने विश्वव्यापी

झोरका युवाले गरे खाजा खर्च कटाएर सडक मर्मत (भिडियो)

साझापथ संवाददाता काठमाडौ,असार ३० । टोखा नगरपालिका वडा नम्बर १ स्थित झोरका युवाले आफ्नो खाजा खर्च कटाएर पैसा जम्मा गर्दै सडक मर्मतमा खर्चिएका छन् ।स्थानीय युवा सन्जय महर्जनको अगुवाईमा झोरको

गुल्मीमा करेन्ट लागेर एकको मृत्यु

साझापथ संवाददाता गुल्मी,असार ३० । गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिकामा वडा नम्बर–२ बाझकटेरी सिम्लेपाटा निवासी ६० वर्षीया कुमारी सार्कीको मृत्यु भएको इलाका प्रहरी

वरिष्ठ कम्युनिष्ट नेत्री थापाको निधन

साझापथ संवाददाता हेटौंडा,असार ३० । वरिष्ठ कम्युनिष्ट नेत्री बालकुमारी थापाको निधन भएको छ । नेकपा मकवानपुरका अभिभावकसमेत रहनुभएकी कम्युनिष्ट आन्दोलनकी नेत्री थापाको ७६ वर्षका उमेरमा गए राति हेटौँडा अस्पतालमा निधन

अयोध्याबारे प्रधानमन्त्री ओलीको अभिव्यक्ति विवादमा, भारतीय सत्तारुढ पार्टी बीजेपीको आपत्ति

काठमाडौं ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या नेपालमा रहेको र राम भारतका नभई नेपालका राजकुमार भएको अभिव्यक्तिप्रति आपत्ति जनाइएको छ । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी)