समाचार

पञ्‍चकन्यामा खसी चोरी भएको भन्दै प्रहरीमा उजुरी

नुवाकोट,बैशाख-२७ । खसी चोरी भएको भन्दै इलाका प्रहरी कार्यालय पञ्‍चकन्यामा उजुरी परेको छ । पञ्‍चकन्या गाउँपालिका ३ घलेभञ्‍ज्याङका टेकबहादुर भण्डारीले आफ्नो खसी चोरी भएको भन्दै शनिबार इलाका प्रहरी कार्यालय पञ्चकन्यामा

जमशेरद्धारा कपिलवस्तुको वाणगंगाका ४४ परिवारलाई राहत

सनिउल्ला धोबी, कपिलवस्तु वैशाख २६।कपिलवस्तुका मनकारी जमसेद अलि मिया कहीकतै कसैलाई खाना छैन भनेर सुनेपछी राहत लिएर घर मै पुग्ने गरेका छन । मनकारी मियाले गरिब परिवारलाई कसैलाई पनि भोकै

नगरपालिकाले शुरु गर्‍यो खाद्यान्नको लागि रोजगारी कार्यक्रम राहत स्वरुप काम र तत्काल ज्याला

भक्तपुर,बैशाख-२५ । भक्तपुरको चाँगुनारायण नगरपालिकाले लकडाउनका कारण समस्यामा परेकाहरुलाई सहयोग गर्न खाद्यान्न राहतका लागि रोजगारी कार्यक्रम सञ्चालन गरेको छ । नगरभित्र बसोबास गर्ने स्थानीय र अस्थायी बसोबास गर्नेहरुलाई नगरपालिकाले रोजगारी

प्युठानकी पत्रकार स्वर्गीय भट्टको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न

सीता बिक,बैशाख-२५,प्युठान ।प्युठानका महिला पत्रकार स्वर्गीय बसन्ता भट्टकाे सम्झनामा श्रद्धाञ्जली सभा आज सम्पन्न भएकाे छ । नेपाल पत्रकार महासंघ प्युठान शाखाको आयोजनामा १५ औं दिनको श्रद्धाञ्जली सभा बिहिवार सम्पन्न भएको

कोभिड नियन्त्रणमा चिनियाँ अनुभव उपयोगीः मन्त्री ढकाल

काठमाडौँ, बैशाख-२५ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना (कोभिड १९) भाइरस विश्वका लागि ठूलो चुनौति रहेको र चीनले प्राप्त गरेको अनुभव कोभिडको संक्रमण नियन्त्रणमा महत्वपूर्ण निधि सावित भएको

निकुञ्जबाट गाउँ प्रवेश गरेको घोरल स्थानीयले प्रहरीलाई जिम्मा लगाए

नुवाकोट,बैशाख-२५ । शिवपुरी राष्ट्रिय निकुञ्जबाट नुवाकोटस्थित भद्रुटारको  गाउँ प्रवेश गरेको घोरल स्थानीयले प्रहरीलाई जिम्मा लगाएका छन् । नुवाकोटको पन्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारस्थित त्रिवेणी धाम नजिकै  एक घोरल फेला

भोलि सार्वजनिक बिदा

काठमाडौँ,बैशाख-२४ । सरकारले भोलि सार्वजनिक बिदा दिएको छ।बुद्ध जयन्तीको अवसरमा बिहीबार सार्वजनिक बिदा दिइएको हो । मन्त्रिपरिषदको निर्णयअनुसार गृह मन्त्रालयले बुधबार सूचना जारी गरी  भोलि सार्वजनिक बिदा दिइएको जनाएको छ

लकडाउन लम्ब्याउने उच्चस्तरीय समितिको निष्कर्ष, मन्त्रिपरिषदको निर्णय बाकी

काठमाण्डौ,बैशाख-२३ । विश्वभर फैलिरहेकोे कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि गठित उच्चस्तरीय समितिले बैशाख २५ पछि पनि लकडाउन थप गर्नुपर्ने निष्कर्ष निकालेको छ। प्रधानमन्त्री निबास बालुवाटारस्थित  मंगलबार बसेको उच्चस्तरीय समितिको बैठकले पुनः

अर्घाखाँचीमा जंगली च्याउ खाँदा आमाछोरीको ज्यान गयो,सासु र देवरानी बिरामी

अर्घाखाँची,बैशाख-२३ । अर्घाखाँचीमा जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा आमाछोरीको ज्यान गएको छ भने सासु र देवरानी बिरामी परेका छन ।जिल्लास्थित  भूमिकास्थान नगरपालिका वडा नम्बर–६, खिल्जीमा जंगली च्याउ खाएका ४ जना