समाचार

दशैँका लागि सहज हुँदै पृथ्वी राजमार्ग

काठमाडौं,असोज १७ । काठमाडौँको ‘लाइफलाइन’का रूपमा लिइने नारायणगढ–मुग्लिन सडकको मर्मत सुधार थालिएको छ । काठमाडौँ र पोखरा हुँदै तराईलाई पहाडी एवं हिमाली जिल्लासँग जोड्ने सो राजमार्ग वर्षाका कारण बेलाबेला अवरुद्ध

चेल्सीको सहज जित

एजेन्सी,असोज १७ । चेल्सीको सहज जित हासिल गरेको छ। इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले साउथहम्पटनलाई पराजित गरेको हो । शनिबार सम्पन्न खेलमा चेल्सीले साउथहम्पटनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो

मेसिन नहुँदा विदेश जान बाध्य

विरगञ्ज, असोज १७। नेपालमा पेटको सिटिस्क्यान सुविधा नभएका कारण क्यान्सरका बिरामी विदेश गएर महँगोमा पेट स्क्यान गराउन बाध्य हुने गरेका छन् । न्युक्लियर मेडिसिनअन्तर्गत पेट सिटिस्क्यान मेसिनबाट क्यान्सर रोगको पहिचान

एमाले विधान महाधिवेशन: थरीथरीका सुझाव

काठमाडौं, असोज १७। नेपाल कम्युनिस्ट पार्टी (एमाले)को विधान महाधिवेशनमा नेताहरूले पार्टीलाई लेबी नतिर्ने तथा आर्थिक दायित्व बाँकी बक्यौता राखेका नेतालाई जनप्रतिनिधि, राजकीय जिम्मेवारी र पार्टीका विभिन्न जिम्मेवारीका अवसरबाट वञ्चित गर्नुपर्ने

‘८३% उद्योगी लगानी थप्न इच्छुक’

काठमाडौं,असोज १७ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका बिच लगानी थप्न तथा व्यवसाय विस्तार गर्न ‘पर्ख र हेर’ को अवस्थामा रहेका उद्योगी व्यवसायीहरू अब नयाँ लगानी थप्न इच्छुक भएका छन् ।

सरकारको वितरणमुखी कार्यक्रम : ५ लाख घरपरिवारलाई रू. ५ अर्ब बाडिँदै

काठमाडौं,असोज १७ । सरकारले ५ लाख घरपरिवारलाई रू. ५ अर्ब वितरण गर्ने तयारी अघि बढाएको छ । करीब ५ लाख गरीब घरपरिवारलाई १० हजारका दरले रकम वितरण गर्ने योजनाका साथ

रानी–विराटनगर नाका खुला

विराटनगर,असोज १७ । कोरोना महामारीका कारण भारत र नेपालको रानी जोगवनी सीमानाका बन्द भएको १९ महीनापछि शनिवारबाट पूर्णरूपमा सर्वसाधारणका लागि खुला गरिएको छ ।सर्वसाधारणका दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनलाई पनि आउजाउको

उपत्यका छाड्नेभन्दा भित्रिने यात्रु धेरै

काठमाडौं,असोज १७ । यस वर्ष दशैं मनाउन काठमाडौं उपत्यका छाडेर घर जाने यात्रु घटेका छन् । दशैं नजिकिए पनि उपत्यका छाड्नेभन्दा भित्रिने यात्रुको संख्या बढी देखिएको छ । मानिसमा कोभिड

नाका खुल्दा सीमाक्षेत्रका होटेल व्यवसायीलाई राहत

वीरगञ्ज,असोज १७ । डेढ वर्षपछि नेपाल–भारत सीमानाबाट निजी सवारीसाधनको आवागमन सुचारू भएपछि सीमावर्ती क्षेत्रका होटेल तथा पर्यटन व्यवसायी उत्साहित भएका छन् । स्थानीयलाई आवागमन सहज भएको छ । यसअघि कोरोना