समाचार

काठमाडौंमा ५०० बढी घडेरी किस्ताबन्दीमा, ५०% डाउनपेमेन्ट, प्रतिआना मूल्य १३ लाखदेखि शुरु

काठमाडौं,फागुन २१ । घरजग्गा व्यवसायीहरूले अहिले जग्गा बेच्ने विभिन्न अफरहरू ल्याइरहेका छन् । लामो समयदेखि जग्गा विक्री नभएर हैरान भएका व्यवसायीहरूले कतै मूल्य घटाएर एकमुस्ट बेचिरहेका छन् भने कतै किस्ताबन्दीको

काठमाडौंमा कौडा खेलिरहेको अवस्थामा १३ जना पक्राउ

काठमाडौं, फागुन २०। काठमाडौं महानगरपालिका–६ रामहिटीस्थित प्रेम बहादुर भण्डारीको घरमा कौडा खेलिरहेको अवस्थामा १३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  घरको तेस्रो तलामा जुवातास खेलाइरहेको भन्ने सूचनाको आधारमा

एमाले बाँकेको जिल्ला विभागले पूर्णता पायो (नामावली सहित)

बाँके,फागुन २० ।  नेकपा एमाले बाँकेले जिल्ला विभागहरुलाई पूर्णता दिएको छ । एमाले बाँकेको फागुन १४ को निर्णय अनुसार विभागहरुलाई पूर्णता दिएको हो । नेकपा एमाले जिल्ला कमिटी बाँकेले ८१वडा

दैलेखमा आगोमा जलेर आमा–छोराको मृत्यु

दैलेख,फागुन २०। दैलेखको ठाटीकाँध गाउँपालिका–१ लकान्द्रास्थित बाबुलाल बादीको घरमा आगलागी हुँदा जलेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाबुलालकी श्रीमती ४० वर्षीया हरिकला बादी र छोरा १८ वर्षीय

नेपालमा थप १११ जनामा कोरोना संक्रमण : एक जनाको मृत्यु

काठमाडौं,फागुन २० । नेपालमा पछिल्लो २४ घण्टामा पीसीआर परीक्षण गर्दा १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा

सिन्धुपाल्चोकमा जेसीबी दुर्घटनामा सहचालकको ज्यान गयो

सिन्धुपाल्चोक,फागुन २० । सिन्धुपाल्चोकमा जेसीबी दुर्घटना भएको छ । सो दुर्घटनामा सहचालकको ज्यान गएको छ । सिन्धुपाल्चोकस्थित सागाचोक गढी वडा नम्बर १२ मा सो सेसीबी दुर्घटना भएको प्रहरीले जनाएको छ

नुवाकोटको विदुरमा सुलभ तरकारी तथा फलफूल बजार सञ्चालनमा आयो

नुवाकोट,फागुन २० । नुवाकोटमा सुलभ तरकारी तथा फलफूल बजार खुलेको छ । विदुरमा सञ्चालित सो तरकारी तथा फलफूल बजार जिल्ला सहकारी संघ नुवाकोटले सञ्चालनमा ल्याएको हो ।  शुक्रबार एक कार्यक्रम

कोरोनाबाट मृत्यु भएका परिवारले पाए राहत

प्युठान,फागुन २० । प्युठानको सरुमारानी गाउँपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको परिवारलाई जनही ३५ हजार रुपियाँ उपलब्ध गराएको छ । गाउँपालिकाले १२ जना मृतकका परिवारलाई रकम सहयोग गरिएको अध्यक्ष झग

महिलाहरु लडाकु तालिम लिनुपर्छ: प्रदेश प्रमुख शेरचन

कपिलवस्तु,फागुन २० । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले महिलाहरु लडाकु तालिम लिनुपर्ने बताउनु भयो । आफ्नो आत्मा रक्षाका लागि महिला सक्षम हुनुपर्नेमा प्रदेश प्रमुख शेरचनले जानकारी दिनुभयो । राष्ट्रिय मानव