समाचार

समाजवादी प्रेस संगठन रुकुम पश्चिमको अध्यक्षमा भरत चन्द चयन

रुकुम पश्चिम, फागुन १९ । समाजवादी प्रेस संगठन नेपाल रुकुम पश्चिमको जिल्ला अध्यक्षमा प्राईम टेलिभिजनमा कार्यरत पत्रकार भरत चन्द सर्वसम्मत चयन हुनुभएको छ । बिहिबार मुसीकोटमा भएको संगठनको प्रथम भेलाले

अखिल नेपाल महिला संघ प्यूठानको अध्यक्षमा भगवती खड्का

प्युठान,फागुन १९ । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) प्यूठानको अध्यक्षमा भगवती खड्का चयन भएकी छिन । बिहीबार जिल्लाको विजुवारमा सम्पन्न ५ औँ जिल्ला सम्मेलनबाट खड्काको नेतृत्वमा ५१

नारायणीमा डुबेर दुई बालकको मृत्यु

चितवन,फागुन १९ । नारायणी नदीमा पौडी खेलेका दुई बालकको मृत्यु भएको छ । भरतपुर–७ विकासचोकका १० वर्षीय बिदान गौतम र हाल परिचय नखुलेका अन्दाजी १२ वर्षीय बालकको नदीमा डुबेर मृत्यु

कैलाली कांग्रेसको सभापतिमा भट्ट बिजयी

कैलाली,फागुन १९ । नेपाली कांग्रेस कैलालीको जिल्ला सभापतिमा नारायणदत्त भट्ट विजयी हुनुभएको छ । पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका प्रकाशबहादुर बमलाई २ सय ६३ मतले पराजित गर्दै भट्ट जिल्ला

इन्धनको मूल्य फेरि बढ्यो, पेट्रोल प्रतिलिटर पुग्यो १५०

काठमाडौँ,फागुन १९ । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । भारतीय आयल कर्पोरेसन्सले पठाएको नयाँ मूल्यसूची अनुसार निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्राेलियम पदार्थको मूल्य बढाएको हो  । मूल्य

नेपाली काङ्ग्रेस बाँकेको सभापतिमा ५० प्रतिशत बढी मत कसैले ल्याएनन्

काठमाडौं,फागुन १९ । नेपाली कांग्रेसको १४ औं अधिवेशन अन्तर्गत कांग्रेस बाँकेको सभापति पदका लागि पुनः मतदान गराइने भएको छ । निर्वाचनमा सभापति पदका लागि नारायणप्रसाद गौडेल, बादशाह कुर्मी र सुरेन्द्रबहादुर

पार्टीको मतभेदलाई अतिरञ्जित ढंगले नबुझौँ : नारायणकाजी

काठमाडौं,फागुन १९ । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पार्टी भित्रको मतभेद र अन्तरविरोधलाई अतिरञ्जित ढंगले नबुझ्न अनुरोध गरेका छन् । अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित

कोरोना अपडेट: थप १०५ जनामा संक्रमण पुष्टि, ३ जनाको मृत्यु

काठमाडौं,फागुन १९ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिवार तथ्यांक सार्वजनिक गदै ४ हजार ९ सय २४

छुट्टाछुट्टै स्थानमा बालिका र किशोरी बलात्कृत

ललितपुर,फागुन १९ । छुट्टाछुट्टै स्थानमा बालिका र किशोरी बलात्कृत भएका छन् । ललितपुरमा जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कोञ्ज्योसोम