समाचार

हमलाको दुई दिनमै रुसी सैनिक युक्रेनको राजधानी प्रवेश गर्‍यो

एजेन्सी,फागुन १३ । रुसले युक्रेनमाथि हमला गरेको दुई दिनमै मुख्य शहरहरुमा नियन्त्रण जमाएको छ । उसले राजधनी किभमा समेत नियन्त्रण बनाउन आक्रमण चलाइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । किभमा रुसी

एमसीसी चाहियो भनेर मैले अमेरिकालाई पत्र लेखेको छैन : खनाल

काठमाडौं,फागुन १३ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफू प्रधानमन्त्री हुँदा एमसीसी चाहियो भनेर अमेरिकालाई पत्र नलेखेको दाबी गरेका छन् । शुक्रवार अमेरिकी सहयोग परियोजना

नेपालमा थप २ सय ७५ जनामा संक्रमण, मृत्यु १ जना

काठमाडौँ, १३ फागुन। आज नेपालमा कोरोना भाइरसका २ सय ७५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ७६ हजार ६ सय ७० पुगेको स्वास्थ्य तथा जनसंख्या

तीन किलो चरेससहित बाँकेबाट तीन जना पक्राउ

नेपालगन्ज,फागुन १३ । बाँके प्रहरीले जमुनाहाबाट तीन किलो चरेससहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले चरेस बोकेर नेपालगंजबाट रुपैडिया भारततर्फ गइरहेका बेला सुर्खेत सिमता गाउँपालिका -४ का  ४० वर्षिय

३ सय ८१ छोरीको बैंक खाता

दाङ,फागुन १३ । दाङको तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको स्मार्ट छोरी कार्यक्रममा करिब ४ सय छोरीको खातामा पैसा जम्मा गरिएको छ । छोरीलाई प्रोत्साहन गर्ने उद्देश्यकासाथ २०७७ साउन १ गतेदेखि लागू

सिप सिकेर स्वरोजगार बन्दै जुम्लाका महिला

जुम्ला,फागुन १३ । जुम्लाका महिला सिप सिकेर स्वरोजगार बन्न थालेका छन् । चन्दननाथ नगरपालिकाभित्रका महिला सिप सिकेर स्वरोजगार बन्न थालेका हुन् । आर्थिक आयआर्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सिप सिक्न

सौराहामा लामो समयपछि यूरोपेली पर्यटक

चितवन, फागुन १३ । नेपालको प्रमुख पर्यटकीय क्षेत्र सौराहामा बाह्य पर्यटकको चहलपहल देखिन थालेको छ । कोरोना संक्रमणको जोखिमका कारण सुस्ताएको यहाँको पर्यटन क्षेत्र अहिले पूर्ववत् अवस्थामा फर्कने संकेत देखिएको

चिटिक्क बन्दै नारायणहिटी संग्रहालय

काठमाडौं, फागुन १३ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेले नारायणहिटी दरबार संग्रहालयलाई चिटिक्क पार्न निर्देशन दिएपछि त्यहाँका कर्मचारीले रङ रोगनदेखि चुहिएको मर्मत, लाइटिङ सिस्टम र बगैंचा सफाइको काम

एक महिनामा सात किलो सुन बरामद

काठमाडौं, फागुन १३ । अवैध रूपमा नेपाल ल्याउँदै गरेको करिब पाँच किलो सुनसहित गत माघ २९ गते एक चिनिया नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गर्‍यो। अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय