समाचार

हाम्रो राजनीतिक यात्रा जनतादेखि जनतासम्म-अध्यक्ष नेपाल

काठमाडौं,पुस १६ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो राजनीतिक यात्रा जनतादेखि जनतासम्म भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जागरण परिषद् नेपालसंगको

कोरोना अपडेट: थप २ सय ३५ संक्रमित, मृत्यु संख्या ४

काठमाडौं, १६ पुस। आज नेपालमा कोरोना भाइरसका २ सय ३५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २८ हजार ४ सय ३१ पुगेको स्वास्थ्य तथा जनसंख्या

अरुणखोलामा बाघको आक्रमणबाट ३९ वर्षीया सारुको ज्यान गयो

कावासोती,पुस १६ । नवलपुरको मध्यबिन्दु–१२ मा शुक्रबार बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । बाघको आक्रमणबाट मध्यबिन्दु–१२, अरुणखोला निवासी ३९ वर्षीया बरिसा सारुको ज्यान गएको हो । सारु बिहान

गोरखामा मिनि ट्रक दुर्घटना : २ जनाको मृत्यु, २ घाईते

गोरखा,पुस १६ । गोरखामा मिनीट्रक दुर्घटना भएको छ।गोरखाको माछाखोलामा शुक्रबार भएको मिनी ट्रक दुर्घटनामा परी २ जनाएको मृत्यु भएको छ भने अन्य २ जना घाईते भएका छन् । सो ट्रक

मकवानपुर देउरालीमा सुमो दुर्घटना

मकवानपुर,पुस १६ । हेटौंडा-भीमफेदी- काठमाडौं अन्तर्गत देउरालीमा सुमो दुर्घटना भएको छ। सो दुर्घटना केहि बेर अघि मात्र दुर्घटना भएको प्रहरीले जनाएको छ । घटना स्थलमा प्रहरी गईरहेको र थप विवरण

कुटपिटबाट मृत्यु, अभियुक्त पक्राउ

मोरङ,पुस १६ । रतुवामाई नगरपालिका-९ डिपो बस्ने ५७ वर्षीय दिपनारायण धामीको उनकै छोराको कुटपिटबाट मृत्यु भएको छ । मादक पदार्थ सेवन गरी हो-हल्ला गरेको बिषयलाई लिएर उनकै छोरा ३६ वर्षीय

सम्झौता अनुसार काम नगर्ने निर्माण व्यवसायीलाई कार्वाही गर्न मन्त्री झाँक्रीको निर्देशन

गुल्मी,पुस १६ ।  शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सम्झौता अनुसार काम नगर्ने निर्माण व्यवसायीहरुका लागि साेच्नुपर्ने अवस्था आएकाे वताएकी छन । गृह जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन गुल्मी आएकि मन्त्री

चन्द्रागिरिको टिकट बुकिङमा ३० प्रतिशत छुट

काठमाण्डाै,पुस १६ । चन्द्रागिरिको टिकट बुकिङमा ३० प्रतिशत छुट हुने भएको छ।  ‘आईएमई पे’ ले जाडो मौसमलाई लक्षित गर्दै आईएमई पे मोबाइल वालेटमार्फत चन्द्रागिरि टिकट बुकिङमा ३० प्रतिशत क्यास ब्याकको अफर

संसदबाटै एमसीसी पास गर्ने गृहमन्त्री खाँडको भनाइ

पोखरा, पुस १६ । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी संसदबाटै पास गराउने बताएका छन । पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले नेपाल सरकारले नै प्रस्ताव गरेको परियोजना भएकाले यसलाई पास गरेर जानुको