समाचार

भेरी अस्पतालमा एकै पविारका ४ जनाको मृत्यु ३ जना बेहोस

नेपालगन्ज,पुस १५ । नेपालगञ्जको भेरीअस्पतलामा कार्यालय सहयोगीको रुपमा कार्यरत कालीकोट खांडचक्र निवासी २३ बर्षिय धर्म प्रशाद भटटराई बसेको अस्पताल क्वाटरमा सुतेका ७ जना मध्य ४ जना बिहिबार बिहान मृत्यु अवस्थामा

सुन्तलामा अज्ञात रोगको प्रकोप, कृषक चिन्तित

पर्वत,पुस १५ । अज्ञात रोगका कारण विगत तीन वर्षदेखि धमाधम सुन्तलाका बोट मर्न थालेपछि पर्वतको एक गाउँका कृषक समस्यामा परेका छन् ।  फूल फुल्ने र फल पाक्ने बेला रोगको संक्रमण

‘आर्थिक मन्दी र ओमिक्रोन त्रासले चितवनमा आएनन् पर्यटक’

चितवन,पुस १५ । हरेक नयाँ अंग्रेजी वर्षको पूर्व सन्ध्यामा चितवनका होटल भरीभराउ भएपनि यसपटक भने पर्यटकको न्यून उपस्थिति रहेको छ ।  सौराहा तथा चितवनका अन्य पर्यटकीय गन्तव्यमा पनि पर्यटकको उपस्थिति

स्रोतको कमीले बजेट तथा योजना कार्यान्वयनमा समस्या

हेटौंडा,पुस १५ । राष्ट्रिय योजना आयोगले सरकारको आम्दानीको स्रोतको कमीका कारण बजेट तथा योजनाको कार्यान्वयनमा समस्या हुने गरेको बताएको छ । सरकारलाई सीमित क्षेत्रबाट प्राप्त हुने कर, रेमिट्यान्स र अन्य

आज तमु ल्होसार, गुरुङ समुदायले धुमधामका साथ मनाउँदै

काठमाडौं, पुस १५। आज पुस १५ अर्थात तमु ल्होसार । आज धुमधामका साथ यो पर्व मनाईदैछ । गुरुङ समुदायले आजको दिनलाई नयाँ बर्षको शुरुवात भएको दिन मान्दै तमु ल्होसारलाई धुमधामका

मुडे–चरिकोट सडक विस्तार : ठेक्का तोड्ने प्रक्रियापछि काम सुचारु गर्दै ठेकेदार कम्पनी

दोलखा,पुस १५ । ६ वर्षदेखि अलपत्र दोलखाको मुडे–चरिकोट सडकखण्डको काम ठेकेदार कम्पनीले सुचारु गरेको छ । स्थानीयवासीको निरन्तरको दबाब तथा सडक निर्माण आयोजनाले ठेक्का तोड्ने अन्तिम तयारी गरेपछि ठेकेदार कम्पनीले

नुवाकोटको त्रिशुली अस्पताल पुनः देशभरकै उत्कृष्ट अस्पताल

नुवाकोट,पुस १४ । जिल्लाको त्रिशुली अस्पताल ९४ % अंक प्राप्त गरि देशभरकै उत्कृष्ट अस्पताल बन्न सफल भएको छ । अस्पतालले यो दोस्रोपटक उत्कृष्ट अस्पतालको अङ्क ल्याउन सफल भएको हो। वाग्मती

नुवाकोट जिल्ला कोरोनामुक्त जिल्ला

नुवाकोट,पुस १४ । नुवाकोट जिल्ला कोरोनामुक्त जिल्ला भएको छ। झण्डै डेढवर्षपछि नुवाकोट कोरोना संक्रमणमुक्त बनेको हो । जिल्लामा उपचारको क्रममा रहेका कोरोना संक्रमितको संख्या शुन्य भएपछि नुवाकोट जिल्ला कोरोना संक्रमणमुक्त

तमू ल्होसारको दिन भोली सरकारले दियो देशभर सार्वजनिक विदा

काठमाण्डौ, पुस १४ । गुरुङ समुदायको सबैभन्दा ठूलो पर्व तमू ल्होसार पर्वको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । तमू ल्होसारको अवसरमा भोली बिहिबारका दिन सरकारले देशभर सार्वजनिक विदा दिने