समाचार

जहाज थप्दै वायुसेवा कम्पनीहरू

यतिले १ वर्षभित्रै ४ जहाज थप्दै काठमाडौं,पुस १२ । कोरोना भाइरस (कोभिड–१९) का कारण बढी प्रभावित उड्डयन क्षेत्रले विस्तारै गति लिँदै गर्दा निजीक्षेत्रका वायुसेवा प्रदायक कम्पनीहरू थप जहाजका साथसाथै गन्तव्य

बीमामा वृद्धि गरिएको दररेट खारेज गर्न माग

काठमाडौं,पुस १२ । बीमाको दररेट वृद्धि र नयाँ शर्तहरूसम्बन्धी निर्देशिका विकास विरोधी भएको निर्माण व्यवसायी र ऊर्जा उत्पादकहरूले बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था

नुवाकोटे टाइगरसहित एक दर्जन रेस्लर शनिबार काठमाडौंमा भिड्दै

काठमाडौं,पुस ११ । चर्चित रेस्लर नुवाकोटे टाइगरसहित एक दर्जन खेलाडी शनिबार काठमाडौंमा भिड्ने भएका छन् । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा हुने प्रथम आरडब्लु विन्टर स्लाम राष्ट्रिय रेस्लिङ प्रतियोगिता पुस

माधवकुमार नेपाल भन्छन्, वंश र व्यक्तिको तानाशाही स्वीकार्य हुँदैन

काठमाडौं,पुस ११ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले वंश र व्यक्तिको तानाशाही स्वीकार्य नहुने बताएका छन् । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्‍घाटन समारोहमा बोल्दै नेपालले जुन पार्टीमा

प्रचण्ड र माधवले सपनामा पनि गठबन्धन देख्न थाले: गोकर्ण बिष्ट

गुल्मी,पुस ११ । नेपाल कम्युनिष्ट पार्टी एमालेका सचिब गोकर्ण विष्टले प्रचण्ड र माधवले सपनामा पनि गठबन्धनको सपना देख्ने गरेको बताए । गुल्मी जिल्लाको मदाने गाउँपालिकामा रहेको जनज्योति क्याम्पस फुर्कोट दहको

नुवाकोट पञ्चकन्यामा भेटिएको मृग स्थानीयले प्रहरीको रोहवरमा निकुञ्जलाई बुझाए

नुवाकोट, पुस ११ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ जैसी गाउँमा भेटिएको मृग स्थानीयले प्रहरीको रोहवरमा निकुञ्ज तथा जिल्ला बन कार्यालयलाई बुझाएका छन् । आइतबार दिउँसो २ बजे भद्रुटारको

सिन्धुलीमा सवारी दुर्घटनामा एक जनाको मृत्यु

सिन्धुली,पुस ११ । सिन्धुलीमा मोटसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । शनिबार दुधौली नगरपालिका १ कुर्थौली स्थित मदन भण्डारी राजमार्गमा बंकाबाट कुर्थौली तर्फ जादै गरेको मोटसाइकल आफै अनियन्त्रीत

राष्ट्रियता र परराष्ट्र नीतिमा सबै दलहरू एकजुट होऔँ : शङ्कर पोखरेल

काठमाडौं,पुस ११ । नेपाल कम्युनिस्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले जनताले क्रान्ति मात्र होइन परिवर्तन पनि खोजेको बताएका छन् । आइतबारबाट सुरु भएको नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्रलाई

दाङ-सल्यान सडक खण्ड आजदेखि दैनिक ८ घण्टा बन्द हुने

दाङ,पुस ११ । राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान सडक खण्ड आजदेखि आउँदो २५ गतेसम्म दैनिक ८ घण्टा बन्द हुने भएको छ । जीर्ण सडक निर्माण गर्न १५ दिनसम्म दैनिक ३ पटक