
काठमाडौं, जेठ १०। रानीखेत रोगको प्रकोपका कारण कुखुरा उत्पादक किसान घटेका छन् । विगत ४र५ महीनायता रानीखेत रोगले देशव्यापी रूपमा क्षति पुर्याएर लाखौं कुखुरा मरेपछि अधिकांश कुखुरापालकले कुखुरा पाल्न छाडेका

काठमाडौं, जेठ १०। फुटनजिक पुगेको जनता समाजवादी पार्टी (जसपा) विवाद चर्किंदै गएपछि एकअर्कोलाई कारबाही र निर्णय अवज्ञा गर्ने होडबाजी नै चल्न थालेको छ । सरकार निर्माण विषयलाई लिएर पार्टीशीर्ष नेता

काठमाडौं,जेठ १० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संरचना निर्माणका लागि रू. २ अर्ब ९३ करोड ८० लाख विनियोजन गरेको छ । आईसीयू, भेन्टिलेटर र अक्सिजन प्लान्ट निर्माणका लागि देशभरका

काठमाडौं,जेठ १० । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा एकै दिन दुई दर्जनभन्दा बढी रिट निवेदन परेका छन् । शुक्रवार मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि विघटन गर्नेगरी असंवैधानिक कदम चालेको जिकीर गर्दै

आपत्कालीन बजेटबारे संविधान अस्पष्ट काठमाडौं,जेठ १० । सार्वभौम सत्ता सम्पन्न प्रतिनिधिसभालाई मासेर सरकारले अध्यादेशमार्पmत बजेट सार्वजनिक गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार पत्रकार सम्मेलनमा अध्यादेशबाट बजेट ल्याउने बताउनुभयो

काठमाडौं,जेठ ९ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छन् । आइतबार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी हुन् । नेपालको संविधानको धारा ११४ को

नुवाकोट,जेठ ९ । जिल्लाको विदुर नगरपालिका वडा नम्बर १३ का एक कोरोना संक्रमितको मृत्यु भएको छ। यससंगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । आइतबार विदुर नगरपालिका वडा

नुवाकोट,जेठ ९ । जिल्लाको लिखु गाउँपालिका वाइसीएलको आयोजनामा मसाल जुलुस प्रदर्शन गरिएको छ। सरकारी प्रतिगमन,घोषित चुनाव र नागरिकता विधेयक विरुद्धमा जुलुस प्रदर्शन गरिएको स्थानीय युवा नेता प्रकाश डङोलले बताए ।

नुवाकोट,जेठ ९ । जिल्लाको शिवपुरी गाउँपालिकाद्वारा संचालित कोभिड अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ। तुलनात्मक रुपमा जिल्लामा स्थापना गरिएको आइसोलेशनमध्ये उत्कृष्ट आइसोलेशनसहितको कोभिड अस्पतालमा आइतबार मात्र सेवा क्षेत्रका ५ जना