
एएफपी,फागुन १। भारतको एउटा पटाका उद्योगमा आगलागी भएको छ । सो आगलागीमा परी कम्तीमा १९ जनाको मृत्यु भएको र अरु केही घाइते समेत भएको सरकारी अधिकारीहरुले उल्लेख गरेका छन् ।

काभ्रेपलाञ्चोक, फागुन १ । काभ्रेपलान्चोक जिल्लाका पाँच हजारबढी भूकम्पपीडित लाभग्राही सूचीबाट हटाउने तयारी प्राधिकरणले गरेको छ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला कार्यान्वयन एकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय धुलिखेलले जिल्लाका

काठमाडौ,फागुन १ । नेकपाको ओली समूहले आज शनिबार बुटवलमा शक्ति प्रदर्शन गर्ने भएको छ । सभामा दुई लाख जनता उतार्ने ओली समूहको दाबी समेत रहदै आएको छ ।नेकपा लुम्बिनी प्रदेश

एजेन्सी,फागुन १ । भारतमा गोली हानी ५ जनाको हत्या भएको छ। भारतको हरियाणामा गोली हानेर पाँच जनाको हत्या भएको हो । शुक्रबार हरियाणाको रोहतक जिल्लास्थित कुस्ती केन्द्रमा गोली चल्दा पाँच

काठमाडौं,फागुन १ । लोकदोहोरी च्याम्पियन आजदेखि हुने भएको छ। लोकदोहोरी प्रतिभाका लागि ‘दोहोरी च्याम्पियन’ हुने भएको हो । ‘प्रतिस्पर्धा दोहोरीको, संरक्षण संस्कृतिको’ नारासहित हुन लागेको ‘दोहोरी च्याम्पियन’को डिजिटल अडिसन शनिबारदेखि

काठमाडौ,फागुन १ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको तथा बाँकी भूभागमा मौसम सामान्यतया

काठमाडौँ,फागुन १ । नेपाल विद्युत प्राधिकरणले आज शनिबार काठमाडौँका विभिन्न ठाउँमा विद्युत कटौती गर्ने भएको छ । केन्द्रका अनुसार सडक विस्तारको काम चलिरहेको तथा विद्युतीय संरचना स्थानान्तरण गर्नुपर्ने भएकोले विद्युत

अर्घाखाँची,माघ ३० । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद पुनर्स्थापनाको विकल्प नभएको बताएका छन् । शुक्रबार अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आयोजना गरेको बृहत जनसभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले

एजेन्सी,माघ ३० । अफगान सेनाले कान्दाहार प्रान्तमा गरेको सुरक्षा कारबाहीमा तालिबान समूहका कम्तीमा १५ जना लडाकू मारिएका छन् । अफगान हवाईबलको सहयोगमा भएको यस कारबाहीको क्रममा अन्य सात जना घाइते