समाचार

राष्ट्रिय स्तरमै एसईई परीक्षा

काठमाडौँ, माघ २८ । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई)लाई पुरानै शैली र संरचनामा सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारसँग आवश्यक समन्वय गरी राष्ट्रिय परीक्षा बोर्डले विगत वर्षझैँ एसईई सञ्चालन गर्ने निर्णय

दुई चरणमा निर्वाचन हुने जिल्ला र प्रदेशको टुंगो लाग्यो, कुन जिल्लामा कहिले ?

काठमाडौ,माघ २८ । सरकारले आगामी वैशाख १७ र २७ गते हुने मध्यावधि निर्वाचनका लागि दुई चरणमा निर्वाचन हुने जिल्ला र प्रदेशको टुंगो लगाएको छ । मन्त्रिपरिषदको सोमबारको बैठकले वैशाखमा हुने

बजेटको आकार घट्यो, अब १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैयाँ मात्र खर्च हुने

काठमाडौं,माघ २८ । सरकारले चालु आर्थिक वर्ष २०७७-७८ का लागि विनियोजित बजेट संशोधन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मंगलबार विनियोजित ‘बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन’ सार्वजनिक गर्दै बजेटको आकार घटाइएको

निर्वाचन आयोगमा पुगेर प्रधानमन्त्री ओलीले भने, ‘दलको विवादमा नछिर्नोस्’

काठमाडौं,माघ २८ ।  प्रधानमन्‍त्री केपी शर्मा ओलीले निर्वाचनको समयमा दलभित्रको विवादमा प्रवेश गर्न नहुने बताएका छन्। निर्वाचनको तयारी बुझ्न मंगलबार आयोग पुगेका ओलीले आयुक्तहरूसँग यस्तो बताएका हुन्। प्रधानमन्त्री ओलीले आफूले

भागरथी हत्या प्रकरणः आफन्तदेखि साथीसम्म निगरानीमा,‘टेक्निकल’ र ‘म्यानुअल’ विधिबाट अनुसन्धान हुँदै

काठमाडौं,माघ २८ । बैतडीको दोगडाकेदार–७ मा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया भागरथी भट्टको हत्याको अनुसन्धानका लागि प्रहरीले आफन्तदेखि साथीसम्म गरी दुई दर्जन व्यक्तिलाई निगरानीमा राखेको छ । २१ पुसमा विद्यालयबाट

आज प्रचण्ड-नेपाल पक्षको काठमाडौँमा विरोध प्रदर्शन, यी पाँच ठाउबाट निस्किदै छ जुलुस

काठमाडौं,माघ २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले आज काठमाडौंमा गर्ने बृहत्त विरोध प्रदर्शन तथा आमसभाका लागि विभिन्न क्षेत्रमा कमाण्डर तोकेको छ । विरोध प्रदर्शनको पूर्वसन्ध्यामा मंगलबार दिउँसो काठमाडौंको

यस्तो छ बुधबारको मौसम

काठमाडौ,माघ २८ । नेपालमा पछिल्लो समय भारतको राजस्थान र आसपास साथै आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नुवाकोटको पञ्चकन्यामा निशुल्क आँखा तथा दन्त शिविर

नुवाकोट, माघ २७ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा निशुल्क आँखा तथा दन्त शिविर हुने भएको छ। पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ घले भञ्ज्याङमा उक्त शिविरको आयोजना गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक हेमनारायण

नुवाकोटका विभिन्न विद्यालयका विद्यार्थीलाई सिटिजन लाइफका म्यानेजर पवन थापाले गरे सहयोग

नुवाकोट,माघ २७ । नुवाकोटका विभिन्न विद्यालयका विद्यार्थीलाई सिटिजन लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर पवन थापाले सहयोग गरेका छन्। म्यानेजर थापाले मंगलबार नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारका विभिन्न विद्यालयका विद्यार्थीलाई