
काठमाडौं पुस २१ । नेकपा प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराजा ज्ञानेन्द्र शाहको पथमा लागेको बताएका छन् । मंगलबार बानेश्वरमा पत्रकारहरुसँग भट्टराईले पश्चगामी कदम चालिरहेका ओली

काठमाडौं पुस २१ । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधान अनुसार प्रतिनिधि सभा पुन: सुरु हुनेमा ढुक्क रहेको बताएका छन् । मंगलबार बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै

एजेन्सी पुस २१ । चिनियाँ राष्ट्रपति शी चिनफिङले चीनको सेनालाई युद्धका लागि तयार रहन निर्देशन दिएका छन् । नयाँ वर्षको अवसरमा देशको सशस्त्र शक्तिलाई आदेश दिँदै चिनियाँ राष्ट्रपति शीले ‘पूर्णकालिन

काठमाडौं पुस २१ । चितवन क्रिकेट एसोसियसनले बागमती प्रदेश क्रिकेट टिम छनोट खेलको उपाधि जितेको छ । मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको फाइनलमा काठमाडौं जिल्लालाई १ सय ९३ रनले पराजित

काठमाडौं पुस २१ । काठमाडौं उपत्यकामा २३२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभर ५ सय २२ जना थपिएकोमा काठमाडौंमा मात्र २३२ जना थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौं पुस २१ । पछिल्लो २४ घण्टामा नेपालमा ५ सय २२ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६२ हजार ७ सय ८४ पुगेको

काठमाडौं पुस २१ ।विवेकशील पार्टीले आज माइतीघर मण्डलमा ‘योग’ गर्दै अधिनायकवादविरुद्ध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पद र शक्तिको दुरुपयोग गर्दै असंवैधानिक तवरवाट प्रतिनिधिसभा विघटन गरेको दिनदेखि

पोखरा पुस २१ ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रक्रिया अन्तर्गत प्रतिनिधिसभा विघटन गरेको बताएका छन् । मंगलबार प्रदेशसभाको विशेष अधिवेशनमा बोल्दै उनले लोकतन्त्रमा संकट आयो

काठमाडौं पुस २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदअनुसारको भाषा बोल्न नजानेको आरोप लगाइएको छ । प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमा पार्टीका नेता र विपक्षी दलका केही नेताप्रति गरेको टिप्पणीको भाषा