
काठमाडौं पुस १५ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । यसअघि मंगलवार ८ जना कोरोना संक्रमितको मृत्यु भएको

काठमाडौं पुस १५ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३१२ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा १२९ महिला र १८३ जना पुरुष रहेका छन् । काठमाडौंमा २२५, ललितपुरमा

काठमाडौं पुस १५ । पछिल्लो २४ घण्टामा देशभर ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा २०४ जना महिला र ३०७ जना पुरुष

काठमाडौं पुस १५ । नेकपाको केपी ओली समूहका नेता लेखराज भट्टले प्रधानमन्त्रीले निर्वाचन गराएर सत्ता हस्तान्तरण गर्छु भन्दा दाहाल–नेपाल समूहले आँट नगरेको बताएका छन्। उक्त समूहले बबरमहलस्थित एक पार्टी प्यालेसमा

काठमाडौं पुस १५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड—१९ परीक्षण गर्ने व्यक्तिहरुको सही ठेगाना संकलन गर्न अस्पताल तथा प्रयोगशालाहरुलाई निर्देशन दिएको छ । सम्बन्धित निकायले आ—आप्mनै तरिकाले परीक्षण गर्ने व्यक्तिको

काठमाडौं पुस १५ । सत्तारुढ नेकपाको बहुमत पक्ष प्रचण्ड– माधव समूहले वाग्मती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ । काठमाडौंस्थित पेरिसडाँडामा बसेको प्रचण्ड– माधव समूहको प्रदेश सांसदको

काठमाडौं पुस १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेपछि सर्वोच्चमा परेको रिटको सुनुवाई स्थगित भएको छ । सर्वोच्चमा आजका लागि तय भएको रिटको सुनुवाइ स्थगित भएको हो ।

काठमाडौं पुस १५ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन्। स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको छोरी गंगा दाहालले जानकारी दिएकी

काठमाडौं पुस १५ । नेपालको विद्युतीय ग्रिड आधुनिकीकरणका लागि एसियाली विकास बैंक एडीबीसँग १ सय ५६ मिलियन डलर अर्थात १८ अर्ब २५ करोड रुपैयाँको ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।