समाचार

संवैधानिक परिषद् बैठक बस्दै, देउवा सहभागी नहुने

काठमाडौं पुस २ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । परिषद् बैठक बालुवाटारमा बिहीबार साँझ ५ का लागि बोलाइएको हो। ओलीले परिषद्को बैठक बोलाएको जानकारी प्रमुख

उपत्यकामा सवारीमा लगाइएको जोर–बिजोर प्रणाली शुक्रबारदेखि हट्ने

काठमाडौं पुस २ । काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा लगाइएको जोर–बिजोर प्रणाली भोलि शुक्रबारदेखि हट्ने भएको छ। बिहीबार काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले सूचना जारी गर्दै ३

उखु किसानको भुक्तानी एक हप्ताभित्र दिन संसदीय समितिको निर्देशन

काठमाडौं पुस २ । संसदीय समितिले उखु किसानलाई एक हप्ताभित्र रकम दिलाउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं पुस २ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्रीले नियमित बैठक भन्दै बोलाइएकाले कुनै एजेन्डा तय नभएको एक मन्त्रीले जानकारी दिए। प्रधानमन्त्री

पुस १२ देखि राप्रपाले सरकारविरुद्ध आन्दोलन गर्ने

काठमाडौं पुस २ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यही पुस १२ देखि सरकारविरुद्ध आन्दोलन गर्ने भएको छ । अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठकले आन्दोलनको कार्यक्रम

अपहरण तथा बन्धक बनाई बलात्कार गर्ने अभियुक्तलाई १९ वर्ष कैद

सप्तरी पुस २ । सप्तरीबाट अपहरण गरी १५ वर्षीया बालिकालाई सुनसरी पुर्याएर बन्धक बनाई बलात्कार गरेको आरोपमा एक किशोरलाई १९ वर्ष चार महिना कैद सजायको फैसला भएको छ । सप्तरीको

वाग्मती प्रदेश : सभामुखद्वारा कम्बल वितरण

मकवानपुर पुस २ । वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले वाग्मती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको विकट कैलाश गाउँपालिकाका ४२५ घर परिवारलाई कम्बल वितरण गरेका छन् । सामाजिक संस्था बाल विकास कार्यक्रम नेपालको

राजधानी काठमाडौं लगायत देशभर चिसो बढ्यो

काठमाडौं,पुष २ । बिहिवार बिहानको तापक्रम २.३ डिग्री सेल्सियस मापन गरिएको छ। यससंगै उपत्यकामा आज यो वर्षकै चिसो महसुस गरिएको छ। यो हालसम्मको यो वर्षकै न्यून तापक्रम भएको मौसमविद् मञ्जु

खोप भण्डारण स्थलकै अभाव

काठमाडौ,पुष २ । कोभाक्समार्फत सहयोगमा प्राप्त हुने पहिलो चरणको कोरोनाविरुद्धको खोप भण्डारण गर्ने चिस्यानयुक्त ठाउँसमेत अपुग हुने देखिएको छ । २ देखि ८ डिग्री तापक्रममा भण्डारण गर्न केन्द्र र प्रदेशमा चिस्यानयुक्त