
काठमाडौं पुस १ । पछिल्लो २४ घण्टामा नेपालमा ७३६ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५० हजार ९१६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी

काठमाडौं पुस १ । उखुको भुक्तानी पाउनुपर्ने माग गर्दै आन्दोलनरत उखु किसानले बुधबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । गएको शनिबार सर्लाहीबाट काठमाण्डौ आएका किसानहरूले आइतबारदेखि आन्दोलन सुरु गरेका

काठमाडौं पुस १ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा वैदेशिक सहायता प्रतिबद्धता बढेको छ। अर्थ मन्त्रालयका अनुसार यो आर्थिक वर्षको पहिलो चार महिनामा ९० अर्ब ५४ करोड ६५ लाख

काठमाडौं पुस १ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलबीच बालुवाटारमा छुट्टै छलफल सुरु भएको छ। अध्यक्ष ओली स्थायी कमिटी बैठकमा

काठमाडौं पुस १ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित नभएको स्थायी कमिटी सदस्य

काठमाडौं, पुष १ । टोखा नगरपालिका वडा नम्बर १ स्थित झोरमा १० दिने उद्घोषण तालिम सुरु भएको छ। सञ्चार प्रविधि र महिला क्षमता अभिवृद्धिका लागि तालिम आयोजना गरिएको वडा नम्बर

काठमाडौं पुस १ । काठमाडौँ उपत्यकाको तापक्रम २ दशमलव ८ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार काठमाडौँको तापक्रम यस वर्षकै कम मापन गरिएको छ ।

काठमाडौं पुस १ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजीको माग राखी सर्वोच्च अदालतमा निवेदन परेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार जारी उक्त अध्यादेशका विरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले बुधबार सर्वोच्चमा निवेदन

काठमाडौं पुस १ । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रूपमा मनाइँदैछ । विसं २०१७ पुस १ गते पहिलो निर्वाचित