समाचार

आइतबारदेखि राजा वीरेन्द्रको निवास अवलोकन गर्न पाइने

काठमाडौं,मंसिर ६ । आइतबारदेखि राजा वीरेन्द्रको निवास अवलोकन गर्न पाइने भएको छ। नारायणहिटी दरबारभित्र रहेको तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’अवलोकनका लागि आइतबारबाट खुल्ला गरिने भएको हो । शनिबार संस्कृति

विप्लव समूहका २ कार्यकर्ता पक्राउ

ललितपुर,मंसिर ६ । शुक्रबार राति बागडोलबाट विप्लव समूहका २ कार्यकर्ता पक्राउ परेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाका कार्यकर्तालाई प्रहरी प्रधान कार्यालयले पक्राउ गरेको हो । पक्राउ पर्नेमा दोलखा

छठपछि लक डाउनको माग

ललितपुर,मंसिर ६ । उपत्यका मेयर्स फोरमले छठपछि लकडाउनको माग गरेको छ। मेयर संघका उपाध्यक्ष तथा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनका अनुसार फोरम र कोभिड—१९ व्यवस्थापन सञ्चालन केन्द्रको एक साता अगाडि

हेटौंडाको शिवम सिमेन्ट उद्योगमा आगलागी

हेटौंडा,मंसिर ६ । हेटौंडाको शिवम सिमेन्ट उद्योगमा आगलागी भएको छ । शनिबार बिहान हेटौंडा-१६ हटिया स्थित शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको हो । उद्योगमा विजुली सर्ट भई आगलागी भएको जिल्ला

हुम्लाको एउटै विद्यालयका ५६ जनामा कोरोना संक्रमण

हुम्ला,मंसिर ६ । विकट हिमाली जिल्ला हुम्लाको नाम्खा गाउँपालिकाको यालवाङस्थित एक छात्रावासमा दर्जनौँ कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि जिल्लाभरि सबै शैक्षिक संस्था बन्द गरिएको स्थानीय अधिकारीहरूले बताएका छन्। नाम्खाको सीमा चीनको

उदाउँदो सूर्यलाई अर्ध्य दिई छठ पर्व समापन

जनकपुरधाम, मंसिर ६ । आस्थाको महापर्व छठ पर्वअन्तर्गत व्रतालुले शनिबार यहाँ उदाउँदो सूर्यलाई अघ्र्य दिई पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको

रुखमा झुन्डिएको अवस्थामा वडाध्यक्ष भेटिए

कञ्चनपुर, मंसिर ६ । जिल्लाको बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष मृत अवस्थामा  भेटिएका छन् । प्रहरीका अनुसार ५५ वर्षीय कृष्ण बहादुर रोकाया वडा क्षेत्रकै किसान मध्यवर्ती वन भित्र

अझै ३३ सय बेपत्ता

काठमाडौं, मंसिर ६ । शुक्रबार विस्तृत शान्ति सम्झौतामार्फत सशस्त्र द्वन्द्व अन्त्य भएको १४ वर्ष बितेको छ। तर, द्वन्द्वकालमा राज्य र तत्कालीन विद्रोही पक्षबाट बेपत्ता पारिएका नागरिकको खोजबिन अझै भएको छैन।

एक सचिवका लागि तीन जना सिफारिस

काठमाडौं, मंसिर ६ । सचिव बढुवा सिफारिस समितिले रिक्त एक सचिव पदका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा शुक्रबार