समाचार

डा केसीसँगका सहमति सरकारले इमान्दार ढंगले कार्यान्वयन गर्नुपर्छ : कांग्रेस

काठमाडौं असोज २५ । कांग्रेसले डा गोविन्द केसीसँग सरकारले गरेको सहमतिको स्वागत गर्दै इमान्दार ढंगले कार्यान्वयन गर्नुपर्ने बताएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले यसअघि सरकारले गरेका सहमति कार्यान्वयन नहुँदा डा

चितवनमा कोरोना भाइरसबाट वडाध्यक्षको मृत्यु

चितवन असोज २५ । भरतपुर महानगरपालिका –२० का वडाध्यक्ष मणिलाल तामाङको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनी गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट सो पदमा निर्वाचित भएका थिए ।

नेपालमा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु

काठमाडौं असोज २५ । नेपालमा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । चितवनमा पाँच, बुटवलका चार, सुनसरीका ३, मोरङ र बाँकेका दुई जना, काठमाडौं, धनगढी र काभ्रेका एक

चिकित्सक संघले घोषणा गरेका आन्दोनका सबै कार्यक्रमहरु फिर्ता

काठमाडौं असोज २५ । १९ औँ आमरण अनशन बसेका प्राध्यापक डा. गोविन्द केसी र नेपाल सरकारबीच शनिबार राति सम्झौता भएसँगै नेपाल चिकित्सक संघले आन्दोनका सबै कार्यक्रमहरु फिर्ता लिएको छ ।

डा. गोविन्द केसीले तोडे आमरण अनशन

काठमाडौं असोज २५ । शनिबार राति सरकारसँग ८ बुँदे सहमति भएपछि डा. गोविन्द केसीले २८ औं दिनमा अनशन अन्त्य गरेका छन् । डा. केसीले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास

विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ७४ लाख नाघ्यो

एजेन्सी, २५ असोज । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ७४ लाख नाघेको छ । संक्रमितमध्ये दश लाख ७७ हजारको मृत्यु भइसकेको छ । संक्रमितमध्ये २ करोड ८१ लाख

कोभिडलाई केन्द्रबिन्दुमा राखेर विशेष सुरक्षा योजना

काठमाडौँ, असोज २५ । प्रहरी प्रधान कार्यालयले कोरोना भाइरस (कोभिड–१९) लाई केन्द्रविन्दुमा राखेर चाडबाड विशेष सुरक्षा योजना बनाई लागू गर्न उपत्यका, प्रदेश र मातहतका जिल्ला प्रहरीलाई निर्देशन दिएको छ ।

ढुङ्गा प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

खोटाङ, असोज २५ । खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ तालखर्ककी ४४ वर्षीया ज्ञानकुमारी पुरी (गिरी)को मसला पिस्ने लोहोरो ढुंगा प्रहारवाट मृत्यू भएको छ । घरायसी विवादका क्रममा श्रीमान ४२ वर्षिय

खसी च्याङ्ग्रा खरिद अन्तिम चरणमा, घटस्थापनापछि बिक्री हुने

काठमाडौं,असोज २५ । गत बर्षहरुमा झै यो बर्ष पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौं उपत्यकामा खसी बोका तथा च्याङ्ग्रा बिक्री गर्ने भएको छ । यो बर्ष घटस्थापनाको भोलिपल्ट