
काठमाडौं असोज ११ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा ९ पुरुष र एक महिला छन् । बाराका

काठमाडौं असोज ११ । मन्त्रिपरिषद् बैठकले कृषि अनुसन्धान परिषद् नार्कको कार्यकारी निर्देशकमा डा.दीपक भण्डारीलाई नियुक्त गरेको छ । अइतवार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले केही महिनादेखि निमित्त कार्यकारी निर्देशकको रुपमा कार्यरत्

काठमाडौं असोज ११ । काठमाडौँ उपत्यकामा आइतबार थप ८०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ६३३ , भक्तपुरका ७२ तथा ललितपुरका १०४ जनामा संक्रमण पुष्टि

काठमाडौं, असोज ११ । नेपालमा पछिल्लो २४ घण्टामा १५ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन्। बितेको २४ घण्टामा १०

काठमाडौं असोज ११ । नागरिक अगुवाहरुले आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग अपील गरेका छन् । आइतबार पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सुशीला कार्की, पूर्व सभामुख दमननाथ ढुगांना,

काठमाडौं असोज ११ नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी महाधिवेशनमा फरक ढंगले जाने संकेत देखाएका छन् । पार्टी सभापति शेरबहादुर देउवाविरुद्धको मोर्चाबन्दीमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले उनको समूहलाई समेत

काठमाडौं असोज ११ । हप्ताको पहिलो दिन आइतवार सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँ घटेर तोलाको ९३ हजार तीन सय रुपैयाँ तोकिएको छ ।

काठमाडौं असोज ११ । प्रधाानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठक सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बसेको बैठकको एजेन्डा सञ्चारमाध्यमलाई जानकारी गराइएको थिएन । सम्भवतः प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को

काठमाडौं, असोज ११ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हिमालय एयरलाइन्सले पाएको सेल्फ ग्राउण्ड ह्याण्डिलिङ सुविधा तत्काल कार्यान्वयन नगर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन् । केही