समाचार

थप १ सय ४१ जनामा कोरोना संक्रमण

काठमाडौं, चैत १६ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ सय ४१ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ९ सय ८० पुगेको

देशभरका शैक्षिक संस्था चार दिन बन्द गर्ने सरकारको निर्णय

काठमाडौं,चैत १६ । देशभरका शैक्षिक संस्था चार दिन बन्द गर्ने सरकारले निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले चैत १७ गतेदेखि २० गतेसम्म

प्रधानमन्त्री ओली नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्न दशरथ रंगशाला जाने

काठमाडौ,चैत १६ । प्रधानमन्त्री केपी शर्मा ओली आज सोमबार दशरथ रंगशाला जाने भएका छन् । नेपाल र बंगलादेशबीच हुने त्रिदेशीय कप फुटबलअन्तर्गत फाइनल खेल हेर्न प्रधानमन्त्री ओली दशरथ रंगशाला जान

काठमाडौ आइपुग्यो चीनले उपलब्ध गराएको कोभिड विरुद्धको खोप

काठमाडौँ,चैत १६ । चीनले उपलब्ध गराएको कोभिड विरुद्धको खोप काठमाडौ आइपुगेको छ। चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज  कोरोना खोप सोमबार काठमाडौं आइपुगेको हो । उक्त खोप चिनियाँ राजदूत हउ

शिक्षामन्त्रीको स्वार्थअनुकूल नहुँदा पदाधिकारी नियुक्ति रोकियो

काठमाडौं, चैत १६ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको स्वार्थअनुसार नाम सिफारिस नभएपछि शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्त हुन सकेका छैनन्। आयोगमा अध्यक्ष र दुई सदस्य गरी तीन पदाधिकारी

चीनले अनुदान स्वरुप दिएको ८ लाख कोरोना खोप आज आउदै

चैत्र १६ काठमाण्डौं । चीनले नेपाललाई अनुदान स्वरुप दिन लागेको कोरोना खोप आज सोमबार काठमाण्डौ आईपुग्ने भएको छ । नेपाल वायु सेवा निगमको जहाज मार्फत यो खोप आईपुग्ने स्वास्थ्य मन्त्रालयले

कोरोना बढ्ने त्रास

काठमाडौं, चैत १६ । कोरोना सङ्क्रमणको दोस्रो लहर आउनसक्ने भन्दै स्वास्थ्य मापदण्ड अपनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरे पनि फागुको अवसरमा आइतबार मापदण्ड अवलम्बन गरेको पाइएन । फागु मनाउने

ओली ढुक्क हुँदै अप्ठेरोमा प्रचण्ड

काठमाडौं,चैत १६ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाबीच त्रिपक्षीय रुपमा सहमति हुन नसक्दा प्रधानमन्त्री ओली आफ्नो सत्ता टिकिरहनेमा ढुक्क देखिनुभएको छ। सर्वोच्चको फैसलापछि पार्टीभित्र शक्तिशाली देखिनुभएका अध्यक्ष ओलीले आफ्नो

सुनकोशी–मरिन डाइभर्सन आयोजनाः सुरुङ निर्माणका लागि चाइना ओभरसिजसँग सम्झौता

काठमाडौं, चैत १६ । राष्ट्रिय गौरवको सुनकोशी –मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणका लागि चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनीयरिङ ग्रूपसँग ठेक्का सम्झौता भएको छ । अघिल्लो हप्ता आयोजना र चाइना