समाचार

नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा यातायात सेवा पूर्ववत् सञ्चालनमा

चितवन, असोज २०। अविरल वर्षाका कारण केही दिनदेखि रोकिएको नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गमा आज बिहान ६ बजेबाट यातायात सेवा पूर्ववत् सञ्चालनमा आएको छ । गत शुक्रबार र शनिबार

स्याङ्जामा साल्ट ट्रेडिङको नुनमा मरेको भ्यागुतो भेटियो, उपभोक्तामा आक्रोश

स्याङ्जा, असोज २०  । स्याङ्जामा उपभोक्ताले खानका लागि खरिद गरेको साल्ट ट्रेडिङ लिमिटेडको आयोडिनयुक्त नुनको प्याकेटभित्र मरेको भ्यागुतो फेला परेको छ । वालिङ नगरपालिका–७, ताप्केका ताराबहादुर थापाले वालिङ नगरपालिका–६ स्थित

बाढीपहिरोमा छयालिस जनाको मृत्यु

काठमाडौँ, असोज २० । अविरल वर्षासँगै बाढी, पहिरो र डुबानमा परी पछिल्ला दुई दिनमा देशभर ४६ जनाको मृत्यु भएको छ । साथै छ जना बेपत्ता रहेका र २६ जना घाइतेको उद्धार

काठमाडौंका सबै प्रकारका कार्यालय आजबाटै खुल्ने

काठमाडौं,असोज २० । काठमाडौं जिल्लाका सबै प्रकारका कार्यालय आज सोमबारबाट खुल्ने भएका छन् । मौसममा सुधार आएकाले सरकारले दिएको बिदामा एक दिन कटौती गर्दै सबै प्रकारका कार्यालय सञ्चालनका लागि निर्देशन

पूर्वसूचनाको पालना र समन्वित प्रयासले यस वर्ष विपत् नियन्त्रणमा सफलता

काठमाडौँ, असोज २० — मौसम पूर्वसूचनाको प्रभावकारी पालना र संघीय, प्रदेश तथा स्थानीय सरकारबीचको सशक्त समन्वयले यस वर्षको बडादसैँ अवधिमा सम्भावित विपद्‌बाट जनधनको क्षति कम गर्न सफल भएको देखिएको छ।

पाँचथरमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु, तीन घाइते

पाँचथर,असोज १९ । अविरल वर्षापछि आएको पहिरो र बाढीका कारण पाँचथरको तुम्बेबा र फाल्गुनन्द गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तुम्बेवा गाउँपालिका–४ ओलनेकी ७९ वर्षीया कान्छीमाया शेर्मा र

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठकबाट ८ बुँदे निर्णय, राहत र उद्धारमा तीव्रता ल्याइने

काठमाडौँ, असोज १९ — राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन प्रतिकार्य कमाण्ड पोष्टको आइतबार सिंहदरबारमा बसेको बैठकले राहत, उद्धार र पुनर्स्थापना कार्यलाई तीव्रता दिने उद्देश्यले ८ बुँदे

महिला टी–२० सिरिजको तेस्रो खेलमा नेपाल १३ रनले पराजित

क्वालालम्पुर, असोज १९ — नेपाल महिला क्रिकेट टिम मलेसियासँग टी–२० अन्तर्राष्ट्रिय सिरिजको तेस्रो खेलमा पराजित भएको छ। आइतबार मलेसियाको क्वालालम्पुरस्थित वायुमास क्रिकेट ओभलमा सम्पन्न खेलमा नेपाल १३ रनले पराजित भएको

नुवाकोटमा असोज २० गतेदेखि नियमित सेवा सञ्चालन हुने

नुवाकोट, असोज १९ — नुवाकोट जिल्लामा भोलिदेखि सरकारी तथा सार्वजनिक संस्थाका सबै सेवाहरू नियमित रूपमा सञ्चालन हुने भएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटले आइतबार सूचना जारी गर्दै भोलि असोज २०