समाचार

कोरोना अपडेट:बितेको २४ घण्टामा २७४ संक्रमित थपिए

काठमाडौं,साउन १५ । पछिल्लो दिन यता कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको छ । बितेको २४ घन्टामा २ सय ७४ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको

निर्मला पन्त हत्या प्रकरणमा मुद्दा खेपिरहेका ८ प्रहरीलाई सफाई

कञ्चनपुर,साउन १५ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणको प्रमाण नष्ट गरेको आरोपमा मुद्दा खेपिरहेका ८ प्रहरीले सफाई पाएका छन् । सफाई पाउनेमा एसपी दिल्लीराज विष्ट र

देशका विभिन्न स्थानमा बाढी र पहिरोमा परी ११ जनाको मृत्यु

काठमाडौ,साउन १५ । पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न १३ स्थानमा पहिरो गएको र १० स्थानमा अविरल वर्षा भएको छ। केही दिनदेखि मनसुसन सक्रिय भएर धेरै स्थानमा मौसम बदली भई केही

दुई चिकित्सक, दुई स्वास्थ्यकर्मीसहित पर्सामा थप ५३ जना संक्रमित भेटिए

पर्सा साउन १५ । दुई चिकित्सक, दुई स्वास्थ्यकर्मीसहि पर्सामा ५३ जना संक्रमित भेटिएका छन् । वीरगन्ज नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको परीक्षणमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो

दुई वर्षदेखि थला परेकी भोजपुरकी सञ्‍जु तामाङको दर्दनाक अवस्था, बल्ल अस्पताल भर्ना

साझा पथ संवाददाता काठमाडौं साउन १५ । दुई वर्षदेखि थला परेकी भोजपुरकी सञ्‍जु तामाङको दर्दनाक अवस्थामा पुगेपछि बल्ल अस्पताल भर्ना गरिएको छ । आर्थिक अवस्था कमजोर भएका कारण उपचार नपाइरहेकी

साझा पथ समाचार प्रभाव : समाजसेवी आचार्यको पहलमा नुवाकोटका अशक्त बालकद्वयलाई १ लाख ७१ हजार सहयोग

नुवाकोट,साउन १५ । युवा समाजसेवी तथा व्यवसायी राजकुमार आचार्यको पहलमा लिखु गाउँपालिका वडा नम्बर ६ स्थित छहरे बजारमा रहेका दुई अशक्त बालकलाई आर्थिक सहयोग गरिएको छ। साझापथ डटकमले गत असार

विराटनगरबाट काठमाडौंका लागि छुटेको मालबाहक कन्टेनर त्रिशूलीमा खस्यो

चितवन साउन १५ । विराटनगरबाट काठमाडौँका लागि छुटेको मालबाहक कन्टेनर इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेर बिहीबार विहान वेपत्ता भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ३

कोरोनाबाट नेपालमा एकैदिन ३ जनाको मृत्यु, मृतकको संख्या ५२ पुग्यो [पूरा विवरण]

काठमाडौं साउन १५ । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट एकैदिन ३ जनाको मृत्यु भएको छ । पर्सामा २ र मोरङमा एक गरी बुधबार ३ जनाको मृत्यु भएको हो ।

खीरका फाइदै फाइदा, यसरी बनाउनुहोस् स्वादिष्ट खीर

काठमाडौ,साउन १५ । साउन पन्ध्र भन्ने बित्तिकै हामी खीर सम्झन्छौ अझ यसो भनौं साउन १५ खीर खाने पर्वको रूपमा लिन्छौं । साउन महिनामा बिशेष त हिन्दु धर्मअनुसार महिनाभर साकाहारी हुने,व्रत