समाचार

मकवानपुरमा सफ्टी हाईजिन प्रा.लि. सबैभन्दा बढी आयकर तिर्ने करदाता

मकवानपुर,मंसिर २ । आन्तरिक राजश्व कार्यालय मकवानपुरले सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताका रूपमा सफ्टी हाईजिन प्रा.लिलाई सम्मान गरेको छ । आन्तरिक राजश्व विभागको एकीकृत कर प्रणाली अनुसार गत आर्थिक

नेपाली प्रिमियर लिगको दोस्रो दिन आज दुई रोचक खेल, पहिलोमा चितवन–कर्णाली आमनेसामने

काठमाडौँ, मंसिर २ — नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो दिन मङ्गलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई खेल भइरहेको छ। पहिलो खेमा चितवन राइनोज र कर्णाली याक्स आमनेसामने छन्। चितवनले

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं,मंसिर २ । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलाको रू तीन हजार आठ सय र चाँदीको मूल्य तोलामा रू ६५ घटेको छ । नेपाल सुनचाँदी

तोडफोडमा संलग्न थप पाँच पक्राउ

काभ्रेपलाञ्चोक,मंसिर २। जेनजी प्रदर्शनका क्रममा ज्लिलाका विभिन्न संरचनामा आगजनी, तोडफोड र लुटपाटमा संलग्न थप पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लास्थित विभिन्न सरकारी संरचना, प्रहरी कार्यालय भवन तथा सम्पत्तिमाथि

निर्वाचन संवैधानिक दायित्व : प्रधानमन्त्री कार्कीको नागरिक समाजसँग आग्रह, मंसिर १० भित्र दल दर्ता अनिवार्य

काठमाडौँ, मंसिर २ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन संवैधानिक रिक्तता टार्न अनिवार्य राष्ट्रिय दायित्व भएको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सोमबार नागरिक

पूर्वराष्ट्रपति भण्डारीसँग सञ्चारमन्त्री खरेलको भेट : आगामी निर्वाचनका तयारीबारे ब्रिफिङ

काठमाडौँ, मंसिर २ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरी मुलुकको समसामयिक राजनीतिक अवस्था र आगामी निर्वाचनका तयारीबारे जानकारी गराएका छन्। सोमबार बालुवाटारस्थित निवासमा भएको

राष्ट्रिय कर दिवसमा नुवाकोटका प्रमुख करदाता विष्णुप्रसाद रिमाल सम्मानित

विदुर, मंसिर २। राष्ट्रिय कर दिवस २०८२ को अवसरमा नुवाकोट जिल्लाबाट सबैभन्दा धेरै आयकर तिर्ने करदाता विष्णुप्रसाद रिमाल सम्मानित भएका छन्। आ.व. २०८०/८१ मा सर्वाधिक कर तिरेका रिमाल त्रिशूली बर्डिङ

गोसाइँकुण्डमा डुबान दुर्घटना रोकथामका लागि नेपाली सेनाद्वारा लाइफब्वाइ ट्युब जडान

रसुवा, मंसिर २ । रसुवाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य गोसाइँकुण्डमा डुबान दुर्घटना न्यूनिकरणका उद्देश्यले नेपाली सेनाले सुरक्षा सामग्री जडान गरेको छ। धुन्चेस्थित श्रीनाथ गण नेपाली सेनाले सम्भावित जोखिमलाई ध्यानमा

त्रिशूली अस्पतालमा निःशुल्क शल्यक्रिया शिविर सम्पन्न, तीन दिनमा २१४ ले सेवा पाए

विदुर,मंसिर २ । त्रिशूली अस्पतालमा आयोजित निःशुल्क जलन, प्लास्टिक तथा कास्मेटिक शल्यक्रिया शिविर सफलतापूर्वक सम्पन्न भएको छ। विदुर नगरपालिका, त्रिशूली अस्पताल, लाइन्स क्लब अफ नुवाकोट त्रिशूली र सुष्मा कोइराला मेमोरियल