
नुवाकोट,कात्तिक २९ । विदुर नगरपालिकाले त्रिशूली अस्पताल, लाइन्स क्लब अफ नुवाकोट त्रिशूली र सुष्मा कोइराला मेमोरियल अस्पताल काठमाडौंसँगको सहकार्यमा आजदेखि त्रिशूली अस्पताल, नुवाकोटमा निःशुल्क जलन, प्लास्टिक तथा कस्मेटिक सर्जरी सम्बन्धी

पोखरा,कात्तिक २९ । छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरिएको छ । आगामी माघ दोस्रो साता हुने उक्त प्रतियोगिताको महिला

जनकपुरधाम,कात्तिक २९ । मधेश प्रदेशमा विभिन्न आन्दोलनका कारणले उत्पन्न भएको अवस्था, शान्ति सुरक्षामा परेको प्रभाव सहितका विषयमा छलफल गर्न प्रदेश सुरक्षा समन्वय समितिको बैठक आज सम्पन्न भएको छ । मधेश

चितवन,कात्तिक २९ । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले रोबोटिक सर्जरी सेवा सुरु गरेको छ । काठमाडौँ बाहिर रहेर अत्याधुनिक स्वास्थ्य सेवा भित्र्याउँदै आएको सिएमसीले नेपालमै दोस्रो रोबोटिक सर्जरी सेवा

नयाँदिल्ली,कात्तिक २९ । भारतको जम्मु–काश्मिरको श्रीनगर अन्तर्गत नवगाम प्रहरी चौकीभित्र शुक्रबार राति भएको भीषण विस्फोटमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने करिब ३१ जना घाइते भएका छन्। विस्फोटपछि प्रहरी

काठमाडौं,कात्तिक २९। उत्त्पत्तिका एकादशी अर्थात् वर्षकै पहिलो एकादशी शनिबार मनाइँदैछ। एकादशी मार्गशीर्ष कृष्ण पक्षमा शुरु भएर कार्तिक शुक्ल पक्ष (हरिबोधिनी) मा समाप्त हुने बताइन्छ। एकादशी महिनामा दुई पटक पर्छ, शुक्ल

काठमाडौं,कात्तिक २९ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कअनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३०

काठमाडौं,कात्तिक २९ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९५, गोलभेँडा सानो (लोकल)

काठमाडौं,कात्तिक २९ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम