समाचार

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौ,असार २३ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज अपराह्न एक बजे बस्दैछ । आजको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘केही नेपाल ऐनलाई

शिक्षक बढुवामा सहमति नजुट्दा शिक्षा विधेयकमाथिको संसदीय छलफल रोकियो

काठमाडौँ, असार २३ — विद्यालय शिक्षा विधेयकमा शिक्षक बढुवासम्बन्धी प्रावधानमा सहमति जुट्न नसक्दा प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भइरहेको विधेयकमाथिको छलफल रोकिएको छ। आइतबार बसेको समितिको बैठकमा

सांसद रेखा शर्माको टिप्पणी : “समितिमा दलको ह्विप मानिँदैन”

काठमाडौं, असार २३ — नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले संसदीय समितिको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै दलका प्रमुख सचेतकको ह्विप मान्नुपर्ने बाध्यता नरहेको स्पष्ट पारेकी छिन् । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य

धनकुटामा करोडौँको पर्यटन पूर्वाधार प्रयोगविहीन, प्रचारप्रसारको अभावमा पर्यटकको चहलपहल न्यून

धनकुटा, असार २३ – धनकुटा नगरपालिका वडा नं. १ स्थित ओक्मालुङ्ग गुफा र नजिकैको सानो झरनालाई पर्यटकीय गन्तव्य बनाउन प्रदेश सरकारमार्फत करिब एक करोड रुपैयाँ लगानी गरी पूर्वाधार निर्माण गरिए

दोधारा-चाँदनी सुक्खा बन्दरगाह निर्माण कार्य छिट्टै हुन्छ : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा–चाँदनीमा बन्ने सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुने बताएका छन् । आइतबार सुक्खा बन्दरगाह निर्माणस्थलको अवलोकन गर्दै उनले बन्दरगाह निर्माणका लागि ठेक्का स्वीकृत भइसकेकाले अब छिट्टै

पाँच दिनदेखी अनामनगरबाट बेपत्ता कुँवर अझै भेटिएनन्

काठमाडौं,असार २३ । अछाम, साफेवगर नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–२९ अनामनगर बस्ने ५५ वर्षीय जगतबहादुर कुवँर हराएको पाँच दिन भइसक्दा समेत पत्ता लाग्न सकेको छैन् । यही असार

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं,असार २३ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३६

भोजपुर घटना: मृतक चारै जनाको शव पोस्टमार्टमका लागि सदरमुकाम ल्याइयो

भोजपुर,असार २२ । भोजपुरको रामप्रसाद राई गाउँपालिकामा गए राति १ः०० बजेतिर ससुराली पक्षका एकै परिवारका चार जनाको सामूहिक हत्यामा संलग्न ज्वाइँ राजेन्द्र राईलाई थप उपचारका लागि धरान पठाइएको छ भने

पञ्चकन्यामा तीन महिला स्वास्थ्य स्वयंसेविकाको सम्मानपूर्वक विदाई

नुवाकोट, असार २२ । पञ्चकन्या गाउँपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूमध्ये तीन जना स्वयंसेविकालाई सम्मानपूर्वक विदाई गरेको छ। पञ्चकन्या गाउँपालिकाको महिला स्वास्थ्य स्वयंसेविका सम्मानजनक विदाई कार्यक्रमको अध्यक्षता गाउँपालिकाकी उपाध्यक्ष बिमला केसी,