
नुवाकोट, कात्तिक २२ । जिल्लाको प्रसिद्ध धार्मिक स्थल दुप्चेश्वर धाममा शनिबार एकैदिन भक्तजनले कुल रु. २,४०,३१५ (दुई लाख चालिस हजार तीन सय पन्द्र रुपैयाँ) भेटी अर्पण गरेका छन्। दुप्चेश्वर क्षेत्र

काठमाडौं,कात्तिक २२ । प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलन पृष्ठभूमिमा राज्यविहीनताको फाइदा उठाउँदै केही उच्छृङ्खल समूहले उद्योग व्यापारिक क्षेत्रमा गरेको क्षति सरकारलाई अस्वीकार्य भएको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले

नुवाकोट, कात्तिक २२ । जिल्लाको लिखु गाउँपालिका ६, छहरेस्थित सेई बोर्डिङ स्कुल अन्तर्गत सेई स्काउट ट्रूपले आयोजना गरेको धार्मिक स्थल अवलोकन तथा सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको विद्यालयले जनाएको छ।

जनकपुर,कात्तिक २२ — मधेस प्रदेश सभाको बैठक चलिरहेको समयमा नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्य रहबर अन्सारीले आफ्नो अनुहारमा कालोमोसो दलेर सरकारविरुद्ध अनौठो शैलीमा विरोध प्रदर्शन गरेका छन्। मुख्यमन्त्री

काठमाडौं,कात्तिक २२— राजावादी संगठन शाही युवाशक्ति नेपाल केन्द्रीय समितिले ‘जेनजी पुस्ता, जनता र राजा एक हौं, देश बचाऔं’ भन्ने मुख्य नारासहित राजधानीमा प्रदर्शन गरेको छ। शनिबार सामाखुसीबाट सुरु गरिएको र्याली

झापा,कात्तिक २२ — झापाको गौरादह नगरपालिका–६ तेडियाडाँगीमा सर्पले डसेपछि एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीया चाँदनीदेवी शर्मा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। गएराति करीब ८:३०

लमजुङ,कात्तिक २२ । लमजुङमा गएराति बलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जीपमा सवार एक जना घाइते भएका छन् । मर्स्याङ्दी गाउँपालिका–६ नाइचेस्थित सडकमा जिप दुर्घटना हुँदा

जनकपुरधाम,कात्तिक २२— भारतको बिहार राज्यमा हुन लागेको विधानसभा निर्वाचनका कारण धनुषा जिल्लाको सीमावर्ती नाकाहरू चार दिनका लागि बन्द हुने भएका छन्। जिल्ला प्रशासन कार्यालय धनुषाले शुक्रबार सूचना जारी गर्दै आगामी

सुलीकोट, कात्तिक २२ — गोरखा जिल्लामा केही दिनअगाडि परेको बेमौसमी वर्षाले किसानको वर्षभरिको मेहेनत र पसिनामा ठूलो क्षति पुयाएको छ। धान भित्र्याउने संवेदनशील समयमा परेकाे लगातार वर्षाका कारण जिल्लाका ११