
काठमाडौं,असार १९ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३७

काठमाडौं,असार १९ । सर्वोच्च अदालतले २०७८ सालमा संवैधानिक निकायमा नियुक्त ५२ संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्ध परेको रिट खारेज गरिदिएको छ । मध्यरातमा निर्णय सुनाउँदै संवैधानिक इजलासको बहुमतले रिट खारेजको आदेश

नुवाकोट, असार १८ । नुवाकोटमा रुम टु रिड र रुडेक नेपालको सहकार्यमा आयोजित साक्षरता तालिम मंगलबारदेखि सुरु भएको छ । बट्टारमा सुरु भएको उक्त तालिममा विदुर, लिखु र तादी गाउँपालिकाका

काठमाडौं,असार १८ । एएफसी महिला एसियन कप छनोट प्रतियोगिताअन्तर्गत श्रीलङ्का विरुद्धको खेलमा नेपालले फराकिलो गोल अन्तरसहित जित निकालेको छ। नेपालले श्रीलंकालाई ८-० गोल अन्तरले पराजित गरेको हो । मध्यान्तरसम्म ४–०

काठमाडौँ,असार १८ । भन्सार विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ। आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधेयक पारित गर्न प्रस्ताव प्रस्तुत गरेका थिए, जुन सर्वसम्मतिले

काठमाडौं,असार १८ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व राष्ट्र प्रमुखका हैसियतले नेपाल सरकारले उपलब्ध गराउने सेवा सुविधामध्ये सुरक्षा बाहेक कुनै पनि सेवा सुविधा आजै मितिदेखि नलिने घोषणा गरेका छन् । उनको

नुवाकोट, असार १८ –अपाङ्गता भएका व्यक्ति तथा मानसिक–सामाजिक समस्या भएका व्यक्तिहरूलाई लक्षित गर्दै विदुर नगरपालिका वडा नं ५ को आर्थिक सहयोगमा विशेष कार्यक्रम सम्पन्न गरिएको छ। विदुर नगरपालिकाको नगरप्रमुख राजन

नुवाकोट, असार १८। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको मिति यही असार १८ मा जारी बुलेटिनको आधारमा नुवाकोट जिल्लामा असार १८ देखि असार २० गतेसम्म भारी वर्षाको सम्भावना

नुवाकोट, असार १८ । जिल्लाको पञ्चकन्या गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको स्थानीय तहको रूपमा घोषणा गरिएको छ। गाउँपालिकामा आयोजित विशेष समारोहबीच आजदेखि लागु हुने गरी उक्त घोषणा गरिएको