समाचार

नेपालमा वंशवादमा आधारित निरङ्कुश राजतन्त्र सम्भव छैन: अध्यक्ष दाहाल

गोरखा,जेठ १४ । काठमाडौंनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा वंशवादमा आधारित निरङ्कुश राजतन्त्र अब असम्भव भएको बताएका छन्  । गोरखास्थित भीमसेन थापा गाउँपालिकाको प्रशासकीय

नवराजपुरका पूर्वअध्यक्ष यादवसहित १३ जनामाथि भ्रष्टाचार मुद्दा दायर

सिरहा,जेठ १४ । यहाँको नवराजपुर गाउँपालिकाका पूर्वअध्यक्ष विश्वमोहनप्रसाद यादव, उपाध्यक्ष शोभा कुमारी, प्रमुख प्रशासकीय अधिकृतसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं,जेठ १४ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २४ पैसा र बिक्रीदर १३६

शिवपुरीमा कृषि रुपान्तरण परियोजनाको समिक्षात्मक छलफल कार्यक्रम सम्पन्न

नुवाकोट,जेठ १४ । शिवपुरी गाउँपालिकामा सञ्चालनमा रहेको ‘कृषि रुपान्तरण परियोजना’ को समिक्षात्मक छलफल कार्यक्रम हालै सम्पन्न भएको छ। कार्यक्रममार्फत गाउँपालिकाले कृषिलाई प्रमुख व्यावसायिक क्षेत्रका रूपमा विकास गर्नुका साथै महिलालाई आत्मनिर्भर

राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा थेबे निर्वाचित

काठमाडौं,जेठ १४ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन्  । मंगलबार भएको निर्वाचनमा प्रतिद्वन्द्वी सुमन पुरीलाई पराजित गर्दै थेबे दोस्रो कार्यकालका लागि अध्यक्ष

पञ्चकन्या-२,ब्रह्मक्षेत्र गुरुकुलमा पितृ स्मृतिमा वस्त्रदान, वेदघोष र योग कार्यक्रम सम्पन्न

नुवाकोट,जेठ १३ ।  पञ्चकन्या–२ ब्रह्मक्षेत्रस्थित श्री ब्रह्मेश्वर वेद विद्याश्रम (गुरुकुल) मा पितृ स्मृतिमा विशेष कार्यक्रम सम्पन्न भएको छ। पञ्चकन्या–२ कविलास निवासी स्व. बालकृष्ण खनाल तथा माता लिलादेवी खनाल लगायत सम्पूर्ण

गोसाइँकुण्डमा गङ्गा दशहरा मेला सुरु

रसुवा,जेठ १३ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको पवित्र तीर्थस्थल गोसाइँकुण्डमा लाग्ने गङ्गा दशहरा मेला आज बाट सुरु भएको छ । मेला सुरु भए सँगै  सयौँको सङ्ख्यामा धर्मावलम्बी गोसाईंकुण्ड तर्फ लागेका

मनसुन पूर्वानुमानबारे प्रधानमन्त्रीको चासो: पूर्वानुमान सम्बन्धी सूचना प्रभावकारी बनाउन निर्देशन

काठमाडौं,जेठ १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले आशन्न मनसुनको पूर्वानुमान र सम्भावित विपद् जोखिम न्यूनीकरणका विषयमा आज बबरमहलस्थित जल तथा मौसम विज्ञान विभाग पुुगेर जानकारी लिएका छन्  । यस वर्ष

प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधि सभाको बैठक स्थगित 

काठमाडौं,जेठ १३ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोगको माग गर्दै प्रतिपक्षी दलहरूले संसद् बैठक अवरुद्ध गरेका छन् । सभाको आजको बैठक सुरु भएलगत्तै प्रतिपक्ष