समाचार

नेप्से परिसूचकमा २७ अङ्कको वृद्धि

काठमाडौं,वैशाख २ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव १४ अङ्कले बढेर दुई हजार छ सय ८९ दशमलव २२ को बिन्दुमा कायम भएको छ । आज विभिन्न तीन सय

सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो, चाँदीकाे कति ?

काठमाडाैं,वैशाख २। नेपाली बजारमा निरन्तर बढीरहेकाे सुन मूल्य मंगलबार घटेकाे छ । गत आइतबार ताेलामा १००० रूपैयाँले बढेकाे सुनकाे भाउ आज प्रतिताेला १७ सय रूपैयाँले घटेकाे हाे । नेपाल सुनचाँदी

आजदेखि पाँच रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा

काठमाडौं,वैशाख २ । नेपाल राष्ट्र बैंकले आजदेखि पाँच रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले रुपैयाँ ५ दरको साविककै आकार तथा रङ्गमा, न. ०००००१ देखि

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौँ,वैशाख २ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो

नारायणघाट-बुटवल सडकखण्ड रातको समयमा बन्द हुने

नवलपरासी,वैशाख २ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट-बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सोमबार रातीदेखि रातको समयमा राजमार्ग बन्द गरी सडक बिस्तारको काम सुरु गरिएको छ । नारायणघाट–बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनियर

चट्याङ लागेर एकै परिवारका चार जना घाइते

संखुवासभा,वैशाख २ । जिल्लाको खाँदबारी नगरपालिका-९ साठिमुरेमा चट्याङ लागेर एकै परिवारका चार घाइते भएका छन् । खाँदबारी–९ साठिमुरेमा हावाहुरी तथा पानी सँगै आएको चट्याङ लागेर एकै परिवारका चार जना घाइते

शिक्षकका मागबारे सरकार र समितिलाई सभामुखको गम्भीर ध्यानाकर्षण

काठमाडौं,वैशाख २ । आन्दोलनरत शिक्षकका माग सम्बोधनबारे सरकारको तयारी र संसदीय समितिको प्रगतिबारे सभामुखले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई र संघीय संसदको शिक्षा समितिको विद्यालय शिक्षा उपसमितिका संयोजक

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं,वैशाख २ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ

नुवाकोट आन्दोलन परिचालन समितिद्वारा शिक्षकलाई अनिवार्य माइतीघर उपस्थित हुन आव्हान

नुवाकोट,वैशाख २ । नुवाकोट शिक्षक आन्दोलन परिचालन समितिले जिल्लाका सम्पूर्ण शिक्षकहरूलाई माइतीघर मण्डलामा भैरहेको आन्दोलनमा अनिवार्य रूपमा उपस्थित हुन आह्वान गरेको छ। समितिले एक विज्ञप्ति जारी गर्दै विगत १३ दिनदेखि