समाचार

काभ्रेको भुम्लुमा बस दुर्घटना, २३ जना यात्रु घाइते

काभ्रे, साउन ३ — काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८, पौवा स्थित भित्री सडकखण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार रामेछाप डोरखानीबाट काठमाडौँतर्फ जाँदै

नुवाकोटको विदुरमा सम्पन्न भयो ‘कोरा साइकलिङ च्यालेञ्ज–२०२५’

शारीरिक स्वास्थ्य, पर्यटन प्रवर्द्धन र धार्मिक सम्पदाको संरक्षणमा जोड नुवाकोट, साउन ३– ‘कोरा साइकलिङ च्यालेञ्ज–२०२५’ नुवाकोटको विदुरमा भव्य रूपमा सम्पन्न भएको छ। शारीरिक स्वस्थता, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, पर्यटन

एमाले पोलिटब्युरो बैठक जारी

काठमाडौं,साउन ३ । आसन्न विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रस्तावहरूका विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी एमालेको पोलिटब्युरो बैठक आज पनि जारी छ । हिजोबाट सुरु भएको बैठक पार्टीका अध्यक्ष एवं

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

बागमती,साउन ३ । बागमती प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन भएको छ । बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आव २०८१/८२

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं,साउन ३ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण

एमालेको पोलिटब्युरो बैठक आज पनि जारी

काठमाडौं,साउन ३ । नेकपा (एमाले) को पोलिटब्युरो बैठक आज पनि पार्टी मुख्यालय च्यासलमा जारी रहने भएको छ। हिजोदेखि सुरु भएको बैठकमा विशेष गरी पार्टीको विधान महाधिवेशनसँग सम्बन्धित विषयमा छलफल केन्द्रित

नुवाकोटको तादी खोलामा डुबेर बेपत्ता किशोरको शव भेटियो

नुवाकोट, साउन ३ – नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ स्थित तादी खोलाको छेउमा रहेको दहमा पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका किशोरको शव आज फेला परेको छ। टोखा नगरपालिका–३ काठमाडौं निवासी १८

‘कोरा साइकल च्यालेन्ज–२०२५’ विदुरबाट नुवाकोटतर्फ अघि बढ्दै, १५० भन्दा बढी सहभागी

विदुर, साउन ३ – शारीरिक स्वस्थता, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, पर्यटन प्रवर्द्धन र वातावरणमैत्री यात्राको सन्देशसहित ‘KORA साइकल च्यालेन्ज–२०२५’ विदुरबाट नुवाकोटतर्फ अघि बढेको छ। परोपकारी उद्देश्यले आयोजना गरिएको यस

आजको मौसम पूर्वानुमान : कोशी र गण्डकीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं,साउन ३ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशका