समाचार

भियतनाममा पर्यटक डुंगा पल्टिंदा कम्तीमा ३४ जनाको मृत्यु, केही अझै बेपत्ता

काठमाडौं,साउन ४ । भियतनाममा एक पर्यटक डुंगा पल्टिंदा कम्तीमा ३४ जनाको मृत्यु भएको छ भने अझै केही मानिसहरु हराइरहेका छन् । खराब मौसमका कारण भएको यो घटना देशको उत्तर भागमा

लस एन्जलसको हलिउडमा कारले भीडलाई ठक्कर दिँदा २८ जना घाइते

लस एन्जल्स,साउन ४ । अमेरिकी राज्य लस एन्जेलसको हलिउडमा एउटा गाडीले भीडलाई ठक्कर दिँदा २८ जना घाइते भएको लस एन्जलसको अग्नि नियन्त्रण विभागले जनाएको छ । पूर्वी हलिउडमा सय भन्दा

कुलो निर्माणमा आफैं जुटे मन्थलीका किसान

रामेछाप,साउन ४ । एक महिना अगाडि रणजोर खोलामा आएको बाढीले कुलो बगाएपछि सिंचाई सुबिधाबाट बन्चित रामेछापको मन्थली नगरपालिका वडा नं १ का किसानहरु अहिले उक्त कुलो निर्माणमा आफैं जुटेका छन्

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं,साउन ४ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३८ रुपैयाँ

भुटानमाथि नेपालको सानदार जित

काठमाडौं,साउन ४ । बङ्गलादेशमा जारी साफ यु–२० महिला च्याम्पियनसिपमा नेपालले भुटानमाथि अर्को सानदार जित निकालेको छ । ढाकास्थित बसुन्धरा किङ्ग्स एरिनामा शनिबार भएको खेलमा नेपालले भुटानलाई ८–० गोलले हरायो । एकपक्षीय

एमाले पोलिटब्यूरो बैठक: विधान संशोधन प्रस्ताव पारित

काठमाडौं,साउन ४ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पोलिटब्यूरो बैठकले विधान संशोधन प्रतिवेदन पारित गरेको छ । पार्टी मुख्यालय च्यासल, ललितपुरमा शनिबार सम्पन्न चौथो पूर्ण बैठकले केन्द्रीय सचिवालय बैठकबाट पारित

एक वर्ष अवधिमा बुटवल-नारायणगढ दाउन्ने सडक ६३ पटक बन्द

नवलपरासी,साउन ४ । बुटवल-नारायणगढ सडकअन्तर्गतको दाउन्ने खण्ड एक वर्षमा ६३ पटक अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ अन्तर्गत पर्ने दाउन्ने क्षेत्र २०८१ साउन १ गतेदेखि

सागर सुनारको गीत “प्रश्न” सार्वजनिक, युवाको मनभित्र लुकेको पीडा उजागर

काठमाडौं,साउन ३ । सागर सुनारको शब्द र संगीतमा तयार भएको नयाँ गीत “प्रश्न” सार्वजनिक भएको छ। लागूपदार्थको लतमा फसेका नेपाली युवाको मनस्थिति र सामाजिक यथार्थलाई उजागर गर्ने उद्देश्यले तयार पारिएको

गत आर्थिक वर्षमा दैनिक २.५५ किलोमिटर सडक निर्माण

काठमाडौं,साउन ३ । प्रधानमन्त्रीे केपी शर्मा ओलीले गत आर्थिक वर्षमा दैनिक २.५५ किलोमिटर सडक निर्माण भएको बताएका छन्  । आज सामाजिक सञ्जालमा समृद्धिको बाटो, पछिल्लो छ वर्षयता मुलुकले सबैभन्दा ठूलो