समाचार

अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला शुरू

काठमाडौं,चैत १५। महिला उद्यमी महासंघ नेपालको आयोजनामा ‘आठौं अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला’ शुरू भएको छ । ललितपुरको हेरिटेज गार्डेनमा आयोजित मेलाको बिहीवार उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् 

कुलमान र हितेन्द्रको रिटमा सुनुवाइ आज, के छ दुवैको रिटमा ?

काठमाडौं,चैत १५ । फरक मुद्दा बोकेर बुधवार सर्वोच्च अदालत पुगेका नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य दुवैको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज

पुलिसको अपराजित यात्रामा ब्रेक, मधेशले बागमतीलाई हरायो

रुपन्देही,चैत १४ । त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबको प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा तोडेको छ । बिहीबार रूपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको विभागीय डर्बी खेलमा आर्मीले पुलिसलाई ४ विकेटले पराजित

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यद्वारा सर्वोच्चमा रिट, शुक्रबार पेसी

काठमाडौं,चैत १४ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्  । रिट निवेदनमा आफ्नो सेवाको सर्तअन्तर्गत मन्त्रिपरिषद्ले निर्धारण गरेको चार वर्षको पदावधिलाई सम्झौताको

पीडितलाई न्याय दिने विषयमा सबै दलको एक मत छः सभापति देउवा

काठमाडौ,चैत १४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सशस्त्र द्वन्द्वका पीडितलाई न्याय दिने विषयमा सबै दलको एक मत रहेको बताएका छन् । अन्तरराष्ट्रिय न्यायिक आयोगसहित सशस्त्र द्वन्द पीडित संलग्न सङ्घसंस्थाले

शक्ति प्रदर्शनको अघिल्लो दिन पूर्वराजा ज्ञानेन्द्रसँग दुर्गा प्रसाईँको दर्शन

काठमाडौ,चैत १४ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले शक्ति प्रदर्शनको अघिल्लो दिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेका छन् । आज (बिहीबार) निर्मल निवासमा पुगेर उनले पूर्वराजा ज्ञानेन्द्रसँग भेट गरेका हुन् । राष्ट्र,

विदेशी सवारी साधनमा २५ प्रतिशत थप कर लगाउने ट्रम्पको घोषणा

एजेन्सी,चैत १४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अटो आयात र पार्टपूर्जामा चर्को कर लगाउने घोषणा गरेका छन् । अमेरिकाका व्यापारिक साझेदारहरूले ट्रम्पको पछिल्लो कर नीतिको प्रतिकार गर्ने चेतावनी दिएका छन्।

गरिब जनतालाई विद्युत्‌को सेवा शुल्कमा ५० प्रतिशत छुट

काठमाडौं,चैत १४ । नेपाल विद्युत् प्राधिकरणले ३० युनिटसम्म विद्युत् प्रयोग गर्ने गरिब जनतालाई विद्युत्को सेवा शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ । प्राधिकरणमा नयाँ कार्यकारी निर्देशक भएर आएसँगै हितेन्द्रदेव

विपक्षी दलहरुको अवरोधले राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं,चैत १४ । प्रतिपक्षी दलहरूले आज पनि राष्ट्रियसभाको बैठक अवरुद्ध गरेका छन् । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाइएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गर्दै