
काठमाडौ,असार ३० । अन्तिम समयमा सम्हालिन नसक्दा नेपाल साफ यु–२० महिला च्याम्पियनसिपमा घरेलु टोली बङ्गलादेशसँग पराजित भएको छ । ढाकास्थित बसुन्धरा किङ्स एरिना रङ्गशालामा आइतबार भएको खेलमा नेपाल बङ्गलादेशसँग ३–२

काठमाडौं,असार ३० । प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा रसुवाबाट प्रतिनिधिसभा सांसद मोहन आचार्यले यही असार २४ गते बिहान सुप्राग्लेशियर ताल फुट्दा रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा आएको बाढीका कारण

नुवाकोट,असार २९ — पञ्चकन्या गाउँपालिकामा वैदेशिक रोजगारीले गरिबी निवारण र सामाजिक सुरक्षामा पारेको प्रभावसम्बन्धी अध्ययन प्रतिवेदन हस्तान्तरण कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रम पञ्चकन्या गाउँपालिकाको रोजगार सेवा केन्द्रमा आयोजना भएको

रसुवा,असार २९ । जिल्ला प्रशासन कार्यालय रसुवाले चीनको सिमाना बाट बहने भोटेकोसी तथा लेन्दे खोलामा पानीको बहाव बढ सक्ने भन्दै भोटेकोसी तथा त्रिशूली नदी छेउछाउमा बसोबास गर्ने नागरिकहरूमा आवश्यक पूर्व

नुवाकोट,असार २९ । नुवाकोटको विदुर नगरपालिका–१ सिमुटारस्थित पासाङ ल्हामु सडक खण्ड हुँदै लागुऔषध ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले ट्रामाडोलसहित विभिन्न लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी

झापा,असार २९– प्रधानमन्त्री केपी शर्मा ओलीले हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज-आमबारी खण्डको झापा र मोरङ जोड्ने रतुवा पुलको आज उद्घाटन गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको हुलाकी सडक निर्देशनालयद्वारा आयोजित

कञ्चनपुर,असार २९। कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउपडी प्रथाका कारण एक महिलाको सर्पदंशबाट ज्यान गएको छ। महिनावारी भएका बेला छाउगोठमा सुत्न गएकी २८ वर्षीया कमला दमाईलाई करेत जातको विषालु सर्पले टोकेपछि

सप्तरी,असार २९ । सप्तरीको राजविराज नगरपालिका–८ स्थित पुलचौकमा एक युवकमाथि खुकुरी प्रहार गरिएको छ । सोही नरपालिकास्थित पुलचोक बस्ने १८ वर्षीय सुमित कुमार मण्डलमाथि खुकुरी प्रहार भएको हो । आपसी

गुल्मी,असार २९ । गुल्मीमा असारमै सयपत्री फूल ढकमक्क फुलेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–६, सिमाघाटमा कृषक प्रेम नेपालीले बेमौसमी सयपत्री फूल उत्पादन गरेका हुन् । सामन्यतया दसैँतिहारमा सयपत्री फुल्ने भए