
मध्यपश्चिम विश्वविद्यालयको आज सम्पन्न १७ औँ सभा बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ३६ करोड ७७ लाख २१ हजार बजेट पारित गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री

गुलरिया,असार ३० । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद बस्याल (राकेश) मोटरसाइकल दुर्घटनामा परी निधन भएको छ । मधुवन नगरपालिकाको कुसुम्बाबजारदेखि गुलरियातर्फ आउँदै गर्दा मधुवन नगरपालिका–८ गणेश चोक नजिक

धादिङ,असार ३० । पृथ्वी राजमार्ग क्षेत्रमा हुनसक्ने सम्भावित दूर्घटनामा आवश्यक पर्ने उद्धारका सामग्री गजुरी गाउँपालिकाले प्रहरी र नेपाली सेनालाई प्रदान गरेको छ । वर्षाको समयमा धेरै प्राकृतिक विपद् आउन सक्ने

काठमाडौ,असार ३० । इजरायलले गाजामा आक्रमण गरिरहेको २१ महिनाको अवधिमा मारिएका प्यालेस्टिनीहरूको संख्या ५८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै १ सयभन्दा बढी मारिएपछि यो संख्या ५८ हजार

सुनसरी,असार ३० । सुनसरीको सिमावर्ती हरिनगर गाउँपालिका– ६ घुस्कीमा गोली प्रहार गरी एक किसोरीको हत्या भएको छ । सोमबार बिहान जिल्लाको हरिनगर गाउपालिका– ६ महरम चौकका १८ वर्षीया अर्सी खातुनलाई

काभ्रे,असार ३० । बीपी राजमार्गको रोशी गाउँपालिका–९ पिन्थली र मंगलटार बिरुवाडाँडा ९ र ११ वडाको सिमाना कालढुङ्गामा खहरे खोलाको लेदो आएर अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ । आइतबार साँझ

काठमाडौं,असार ३० । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३७

काठमाडौं,असार ३० । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी

नुवाकोट,असार ३० । जिल्लाको पञ्चकन्या गाउँपालिका–५ भद्रुटारस्थित चुहानडाडामा आइतबार एक बालकको खेतको कान्लाबाट लडेर ज्यान गएको छ। स्थानीय उद्धव गिरीका ११ वर्षीय छोरा मनिष गिरीको घर नजिकैको खेतमा खेल्ने क्रममा