समाचार

‘जनताले ‘तपाईँमाथि नै भरोसा छ’ भनेर आँखाभरी आँसु निकाल्छन्’

चितवन,चैत ९ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०८४ को निर्वाचनबाट भ्रष्टाचारी, दलाल, बुर्जुवाहरु, विचौलिया, भूमाफियाहरुको दिन सकिने बताएका छन् । शनिबार जनतासँग माओवादी तराई–मधेश जागरण

नुवाकोट पञ्चकन्यामा एक पुरुष मृत फेला

नुवाकोट,चैत ९ । जिल्लाको पञ्चकन्या गाउँपालिका-४ थप्रेकमा एकपुरुष मृत फेला परेका छन् ।  स्थानीय ४५ वर्षीय सन्जिव लामा आफ्नै काकाको गोठघरमा झुन्डिएको अवस्थामा शनिबार मृत फेला परेका हुन् । प्रहरीका

जलवायु परिवर्तनले हिमनदीहरूमा प्रभाव पर्दा खानेपानी, कृषि, जलविद्युतमा असर : मन्त्री यादव

काठमाडौं,चैत ९ । खानेपानी मन्त्री प्रदीप यादवले जलवायु परिवर्तक कारण हिमनदीहरूमा परेको प्रभावले नेपालमा खानेपानी, कृषि, जलविद्युतमा असर गरेको बताएका छन् । आज विश्व पानी दिवसको अवसरमा सोसाइटी अफ पब्लिक

दुई महिनाभित्र राजासहितको हिन्दु अधिराज्य कायम गराउँछौंः धवल शमशेर

काठमाडौं,चैत ९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शमशेर जबराले अबको दुई महिनाभित्र राजासहितको हिन्दु अधिराज्य कायम हुने बताएका छन् । एक राष्ट्रिय टेलिभिजनमा अन्तर्वार्ताका क्रममा उनले अबको

एक हजार ६ सय किलो गाँजासहित दुईजना पक्राउ

झापा,चैत ९ । सशस्त्र प्रहरी बलले एक हजार ६ सय ३६ किलो गाँजासहित झापाबाट दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले सो परिमाणको गाँजासहित बुद्धशान्ति गाउँपालिका–४ मेची राजमार्गबाट दुई ट्रकसहित दुवैजनालाई

पूर्व विशिष्ट पदाधिकारीको सेवा सुविधा बढाउने गरी सरकारले काम गर्दैन: मन्त्री पौडेल

नेपालगन्ज,चैत ९ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पूर्व विशिष्ट पदाधिकारीहरूको सेवा सुविधा बढाउने गरी सरकारले काम नगर्ने स्पष्ट पारेका छन्  ।  नेपालगञ्जमा आज नेपाली कांग्रेस बाँकेले आयोजना गरेको

पाँच दिनदेखि बेपत्ता युवा मृत फेला

तनहुँ,चैत ९ । तनहुँमा पाँच दिनदेखि बेपत्ता गोरखाका एक युवा मृत फेला परेका छन् । ऑबुखैरेनी गाउँपालिका–२ एक्लेफॉटस्थित मस्र्याङ्दी नदीमा आज ती युवा मृत फेला परेका हुन ।  मृत फेला

बागमती प्रदेशको २५ प्रतिशत मात्र बजेट खर्च

बागमती,चैत ९ । बागमती प्रदेशको खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आव २०८१÷८२ को साउनदेखि फागुन महिनासम्ममा कूल बजेटको करिब २५ दशमलव ६२ प्रतिशत मात्र खर्च गर्न सकेको

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ,चैत ९ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको