समाचार

तोलामा चार हजार दुई सयले बढ्यो सुनको मूल्य

काठमाडौं,जेठ ३० । गत मङ्गलबारदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु चार हजार २०० ले वृद्धि भएको छ भने

मोटरसाइकल दुर्घटना: २ जनाको मृत्यु,१ गम्भीर घाइते

वीरगन्ज,जेठ ३० । वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ ड्राइपोर्ट सडक खण्डस्थित सिताराम चोकमा आज बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका

भारत विमान दुर्घटना अपडेटः चालक दलका १२ सदस्यसहित २४१ जनाको मृत्यु

नयाँदिल्ली,जेठ ३० । भारतको अहमदाबादमा हिजो दुर्घटनाग्रस्त एयर इन्डियाको विमानमा सवार २ सय ४२ यात्रु मध्ये १ जनाको जीवितै उद्दार गरिएको छ । चालक दलका १२ सदस्य सहित अन्य २

अमेरिकाद्वारा चार देशका पाँच लाख नागरिकलाई तत्काल देश छाड्न आदेश

काठमाडौं,जेठ ३० । विपद्, युद्ध लगायत विशेष मानवीय कारणले अमेरिकामा अस्थायी रुपमा बसोबासको अनुमति दिएका हजारौं आप्रवासीलाई तत्काल देश छोड्न निर्देशन दिइएको छ । अमेरिकी गृह सुरक्षा विभाग जारी गरेको

तिनकुने घटनाः ७ थुनामा, ३२ धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतकाे आदेश

काठमाडौं,जेठ ३० । काठमाडौं जिल्ला अदालतले काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनमा पक्राउ परेका आरोपितमध्ये ७ जनालाई थुनामा राख्ने र ३२ जनालाई धरौटीमा रिहा गर्ने आदेश दिएकाे छ । काठमाडौं जिल्ला

अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं,जेठ ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त एवं प्रभावकारी बनाएर न्याय निरुपणमा सघाउन आग्रह गरेका छन् । अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो

अनेरास्ववियुको अध्यक्षमा डा सुजन कडरिया निर्वाचित

काठमाडौं,जेठ ३० । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भ्रातृ सङ्गठन अनेरास्ववियुको अध्यक्षमा डा सुजन कडरिया निर्वाचित भएका छन्  । कीर्तिपुरमा जारी सम्मेलनमा बिहीबार भएको विद्युतीय मतदानमा निकटतम प्रतिद्वन्द्वी प्रकाश पौडेललाई सात

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं,जेठ ३० । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ६७ पैसा र बिक्रीदर १३७ रुपियाँ

पाँच प्रदेशमा फैलियो मनसुन : तीन प्रदेशमा वर्षा हुने सम्भावना

काठमाडौं,जेठ ३० । हाल कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशको पश्चिम भूभागमा पश्चिमी र