समाचार

स्ववियू निर्वाचन चैत ५ मा गर्ने निर्णय

काठमाडौ,फागुन ६ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको उपस्थितिमा आज त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय अनुदान

महान्यायाधिवक्ता रमेश बडालले राज्यले दिएको अधिकारको दुरूपयोग गरेको शेखर कोइरालाको आरोप

काठमाडौ,फागुन ६ । नेपाली कांग्रेसका शीर्ष नेता डा. शेखर कोइरालाले मुलुक बिस्तारै एमालेकरण भएको भन्दै गहिरो चिन्ता व्यक्त गरेका छन् । आज काठमाडौंमा आयोजित नेपाल प्रेस युनियनको शाखा अध्यक्षहरुको राष्ट्रिय

खैरो हेरोइनसहित पक्राउ

कैलाली,फागुन ६ । कैलाली प्रहरीले ३२ ग्राम २४० मिलिग्राम लागुऔषध (खैरो हेरोइन) सहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलालीको छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।  जिल्ला प्रहरी

२६ वटा आयोजना पुनर्निर्माणका लागि अर्थ मन्त्रालयको सहमति 

काठमाडौ,फागुन ६ । अर्थ मन्त्रालयले गत असोज दोस्रो साता गएको बाढी पहिरोबाट क्षति भएका सडक तथा पुल गरी २६ वटा आयोजना पुनर्निर्माणका लागि १८ अर्ब ८८ करोड रुपैयाँको स्रोत सहमति

नेप्से परिसूचकमा लगातार दोहोरो अङ्कको वृद्धि

काठमाडौ,फागुन ६ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार दोहोरो अङ्कको वृद्धि देखिएको छ । आइतबार १९ दशमलव ५६ र सोमबार २९ दशमलव ८७ अङ्कले बढेको नेप्से परिसूचक आज ११

प्रतिनिधि सभा बैठक: आठवटा अन्तरदेशीय प्रसारण लाइनको निर्माण आरम्भ

काठमाडौ,फागुन ६ । सरकारले भारत सरकारसँग सम्झौता गरी विभिन्न आठवटा अन्तरदेशीय प्रसारण लाइन निर्माण कार्य अगाडि बढाएको जनाएको छ ।  आजको प्रतिनिधिसभाको बैठकमा ऊर्जा, जल स्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले 

प्रकृति लम्साल मृत्युबारे राष्ट्रियसभा अध्यक्षद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौ,फागुन ६ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)  विश्वविद्यालयमा अध्ययनरत बुटवलकी छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणबारे सत्यतथ्य छानबिनको माग गरेका छन् ।  आजको राष्ट्रियसभाको बैठकमा

फेरि बढ्यो सुनको भाउ, आजको कारोबार मूल्य कति ?

काठमाडौं,फागुन ६ । साताको तेस्रो कारोबार दिन सुनको भाउ वृद्धि भएको छ । मंगलबार छापावाला सुनको भाउ तोलामा ७०० रुपैयाँ वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार

अनलाइन बेटिङ : प्रहरीको अर्को छापा, २४ जना पक्राउ

काठमाडौ,फागुन ६ । बूढानीलकण्ठको एक घरमा अनलाइन बेटिङ खेलाइरहेको आशंकामा प्रहरीको दोस्रोपटक छापा मारेको छ। गएराति प्रहरीले छापा मारेपछि नेपाली र भारतीय गरी २४ जनालाई पक्राउ गरेको छ। उपत्यका अपराध