समाचार

सरकारले चिनीसँगै सखर र मिश्रीको भन्सार घटायो, उद्योगीले घटाउलान त मूल्य ?

काठमाडौं,जेठ १६ । सरकारले चिनीको भन्सार १५ प्रतिशतले घटाएको छ । सार्क मुलुकबाट १५ प्रतिशत र तेस्रो मुलुकबाट आयात हुने चिनीको भन्सार ३० प्रतिशत रहेको शुल्कलाई घटाएर अब १५ प्रतिशतमा

मौसम पूर्वानुमान: आज काेशी र मधेस प्रदेशमा भारी बर्षाको सम्भावना

काठमाडौं,जेठ १६ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान

‘राइड सेयरिङ’ को विरोधमा आज गण्डकीमा यातायात ठप्प

कास्की,जेठ १६ । गण्डकी प्रदेश सरकारले कानूननै बनाएर नीजि सवारी साधन ‘राइड सेयरिङ’का लागि प्रयोग गर्न दिएको भन्दै गण्डकी प्रदेश अन्तर्गतका यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कार्यक्रम अन्तर्गत

शुक्रबार छापवाल सुन तोलामा ७०० रूपैयाँले बढ्यो

काठमाडौं,जेठ १६ ।  शुक्रबार नेपाली बजारमा सुनको मूल्य सामान्य दरले बढेको छ । आज सुनको मूल्य तोलामा ७०० रूपैयाँले बढेको हो । नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार आज छापवाल सुनको मूल्य

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौँ,जेठ १६ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो

‘चनौटे-चौलाने-गहटे-साहुँगाउँ सडक’को कालोपत्रे कार्यको नगरप्रमुखद्वारा स्थलगत अवलोकन

विदुर, जेठ १६ –विदुर नगरपालिका–७ अन्तर्गतको ‘चनौटे-चौलाने-गहटे-साहुँगाउँ सडक’को स्तरउन्नतीसहित कालोपत्रे कार्य भइरहेको छ। यही विकास आयोजनाको स्थलगत अवलोकन शुक्रबार विदुर नगरपालिकाका नगरप्रमुख श्री राजन श्रेष्ठले गरेका छन् । सडक अवलोकनको

नारायणगढ-बुटवल सडकखण्ड अवरुद्ध

नवलपरासी,जेठ १६ । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को चोरमारा र दुम्कीवासमा बनाइएको डाइभर्सन बाढीले बगाउँदा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत चोरमारा र दुम्कीवासमा निर्माण गरिएको

बजेटमा काभ्रे : सुरुङमार्ग र मदन भण्डारी विश्वविद्यालयलाई प्राथमिकता

काठमाडौं,जेठ १६ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा काभ्रेपलाञ्चोकमा सुरुङमार्ग आयोजनालाई अघि बढाउने घोषणा गरिएको छ ।

करमा छुटैछुट, मदिरामा बढ्यो

काठमाडौं,जेठ १६ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेयकमार्फत एक दर्जनभन्दा बढी शीर्षकमा कर छुट दिएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्को बिहीबारको संयुक्त बैठकमा पेस