समाचार

कैलालीमा आमा-छोरी मृत भेटिए

धनगढी,माघ २५ । कैलालीको गोदावरी नगरपालिकाको ११ नम्बर वडामा आमा–छोरी मृत अवस्थामा भेटिएका छन्। बिहीबार साँझ गोठान क्षेत्रमा २४ वर्षीया मिरा कामी र उनकी दुई वर्षीया छोरी प्रिन्सी मृत अवस्थामा

दैनिक उपभोग्य वस्तुको भाउ महँगियो

काठमाडौँ, माघ २५ । पछिल्लो पटक दैनिक उपभोग्य वस्तुको भाउ महँगिएको छ । एक वर्षका बिचमा भाउ नमहँगिएको उपभोग्य वस्तु नै छैन ।  दैनिक सात/आठ सय रुपियाँले चार जनाको परिवारलाई दुई

सिन्धुलीमा गाडी दुर्घटना, १ को मृत्यु, ५ जना घाइते

सिन्धुली,माघ २५ । झापाबाट काठमाडौँतर्फ गइरहेको निजी सवारी साधन दुर्घटना भएको छ ।  विपी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–५ मा आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच

कालिकोटको भेडी गोठमा आगलागी, ६० भेडा जलेर मरे

कालिकोट,माघ २५ । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं १० का एक किसानको भेडा गोठमा आगलागीमा ६० भेडा जलेर मरेका छन् । मगलबार राती अबेर वडा नं १० को सेरी स्थित

काभ्रेमा प्रतिकेजी तीन रुपैयाँमा पनि बिकेन काउली

काभ्रेपलान्चोक,माघ २५ । काभ्रेमा प्रतिकेजी तीन रुपैयाँमा पनि काउली नबिकेपछि किसान मारमा परेका छन् । व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका किसानले उचित मूल्य नपाएपछि मारमा परेका हुन् । खेतमा

मकुना मृत्यु प्रकरणः सरकारद्वारा छानबिन समिति गठन

काठमाडौँ,माघ २५ । सरकारले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कुमरोजमा भएको जङ्गली हात्ती (मकुना)को मृत्यु प्रकरणमा छानबिन समिति गठन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा

मौसम: मुख्यतया सफा रहने पूर्वानुमान

काठमाडौं,माघ २५ । देशभरको मौसम आज मुख्यतया सफा रहनेछ । पश्चिमी वायुको सामान्य प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना छैन ।  जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम र

त्यो जनयुद्ध हैन हिंसा हो- बादल

काठमाडौ,माघ २५ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले माओवादीले सुरू गरेको जनयुद्ध ‘हिंसा’ रहेको बताएका छन्। अछाममा आयोजित पत्रकार सम्मेलनमा बादलले हिंसामा मर्ने र मार्ने हुने टिप्पणी गरेका हुन्।

छ महिनामा भित्रियो सात खर्ब ६३ अर्ब विप्रेषण

काठमाडौ,माघ २५ । चालु आर्थिक वर्षको छ महिनाको अवधिमा रू सात खर्ब ६३ अर्ब आठ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । अर्थ मन्त्रालयले बिहिबार सार्वजनिक गरेको चालु आवको अर्धवर्षिक