
नुवाकोट,मंसिर ३० । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा नुवाकोटको अध्यक्षमा दुई जना उम्मेदवार निर्वाचित भएका छन् । शाखाको अध्यक्षमा दुई उम्मेदवारले समान मत प्राप्त गरेपछि आलोपालो नेतृत्व गर्ने सहमति समेत

काठमाडौँ,मंसिर ३० । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले निजी क्षेत्रको सुझावसहित विद्युत विधेयक संसोधन हुने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एसिएन पेन्ट्सले संयुक्तरुपमा शुक्रवार

इस्लामाबाद,मंसिर ३० । पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) ले सात वर्षको निलम्बन पछि संयुक्त राज्य अमेरिकामा उडानहरू सुचारु गर्ने छ । यो देशको उड्डयन क्षेत्रको लागि महत्त्वपूर्ण विकास भएको एआरवाई न्यूजले

काठमाडौ,मंसिर २९ । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)को ३०औँ दीक्षान्त समारोह (पहिलो चरण)मा एक हजार दुई सय ६५ विद्यार्थी दीक्षित भएका छन् । शनिबार भएको दीक्षान्त समारोहमा प्रधानमन्त्री केपी शर्मा

काठमाडौ,मंसिर २९ । नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्माले अग्रता बढाएका छन् । पछिल्लो मत परिणाम अनुसार रमेश विष्ट भन्दा शर्मा ११ सय ४४ मतले अगाडि छन् । निर्वाचन समितिले

काठमाडौ,मंसिर २९ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र अब २०६४ सालको जस्तै पहिलो शक्ति बनेर आउने दाबी गरेका छन् । दुई पार्टी एकता तथा प्रशिक्षण

काठमाडौँ, मङ्सिर २९ । शीर्ष टोली जनकपुर बोल्ट्सलाई ३२ रनले हराउँदै चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफ नजिक पुगेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शनिबार भएको

काठमाडौं, मंसिर २९ । आज काठमाडौंमा यो वर्षकै बढी चिसो महसुस गरिएको छ । केही दिनदेखि घट्दै गएको काठमाडौंको न्यूनतम तापक्रम आज बिहान २.५ डिग्री सेल्सियस मापन गरिएको छ ।

बुटवल,मंसिर २९ । पूर्वपश्चिम राजमार्गस्थित बुटवलको तिनाउ पुल नजिकै बलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गएराति बुटवल उपचारका लागि बिरामी बोकेर आउँदै गरेको लु२च २४८० नम्बरको