समाचार

दार्चुलामा भएको जिप दुर्घटनामा सात जनाको मृत्यु, ६ गम्भीर घाइते

दार्चुला,कात्तिक ३० । दार्चुलामा भएको जिप दुर्घटनामा सात जनाको घटनास्थलमा मृत्यु भएको छ । दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन् । दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दार्चुलाको

रिपब्लिकन पार्टीलाई हाउस अफ रिप्रिजेन्टिभमा पनि बहुमत, ट्रम्पका सबै नीति पास होलान् ?

वासिङ्टन डिसी (अमेरिका),कात्तिक ३०। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले हाउस अफ रिप्रिजेन्टिभमा पनि बहुमत पाएको छ ।  अन्तरराष्ट्रिय समाचार संस्थाका अनुसार रिपब्लिकनले हाउस अफ रिप्रिजेन्टिभका २१८ सिट जितेको

गाजामा युद्धविराम नचाहने रुबियोलाई अमेरिकाको विदेशमन्त्री बनाउने ट्रम्पको प्रस्ताव

वासिन्टन डिसी (अमेरिका),कात्तिक ३० । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्काे रुबियोलाई विदेशमन्त्रीको रूपमा प्रस्ताव गरेका छन् ।  राष्ट्रपतिको कार्यभार सम्हालेपछि आप्रवासन तथा विदेश नीतिमा आफ्नो खास नजर हुने बताएका

धनाढ्यहरू धनी हुन के गर्छन् ? वेल्थ इन्डेक्सले खोल्यो अनौठा तथ्य

भारत,कात्तिक ३०। धनाढ्यहरूको लगानी व्यवहार (तरिका)को सर्वेक्षण गर्ने संस्था ‘३६० वन वेल्थ  र  क्रिसिल’ले मंगलवार वेल्थ इन्डेक्स रिपोर्ट सार्वजनिक गरेको छ । यो सर्वेक्षण भारतको अति धेरै आय भएका मानिसहरु अर्थात  अल्ट्रा हाई नेटवर्थ व्यक्तिहरू (यूएचएनआई) र उच्च आय भएका मानिसहरु अर्थात   हाई नेटवर्थ व्यक्तिहरू (एचएनआई) को

बंगलादेशमा आजदेखि बिजुली निर्यात गर्दै नेपाल, तीन देशका ऊर्जामन्त्रीले भर्चुअलरूपमा उद्घाटन गर्दै

काठमाडौं,कात्तिक ३० । भारतले स्वीकृति दिएपछि नेपालले शुक्रवार १२:४५ बजेदेखि बंगलादेशमा ४० मेगावाट बिजुली बेच्न शुरू गर्ने भएको छ । नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीले भर्चुअल रूपमा उद्घाटन गर्ने कार्यक्रम

सहकारी ठगी मुद्दामा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई पुन: पोखरा लैजाने तयारी

काठमाडौं,कात्तिक ३० । सहकारी ठगी मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पुन: पोखरा लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । सहकारी ठगी, संगठित अपराध, र

राजनीति सेवा गर्ने स्थल हो : उपप्रधानमन्त्री सिंह

ललितपुर,कात्तिक २९ । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीति भनेकै सेवा गर्ने उत्कृष्ट स्थल भएको बताएका छन् । नेपाल प्रजातन्त्र सेनानी सङ्घ ललितपुरको तेस्रो जिल्ला सम्मेलन एवं सम्मान

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने पक्राउ

काठमाडौ,कात्तिक २९ । नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले सामाजिक सञ्जालमार्फत चरित्र हत्या हुने अभिव्यक्ति प्रसारण गर्ने कुमारी जानकी बोगटीलाई पक्राउ गरेको छ। साइबर ब्युरोका उपनिर्देशक प्रवक्ता दीपकराज अवस्थीका अनुसार

कांग्रेसद्वारा जिल्ला समन्वय समितिको उम्मेदवार घोषणा

कैलाली,कात्तिक २९ । नेपाली कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको प्रमुखका लागि पार्टीबाट टीका चौधरी भुललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको जिल्ला कार्यसमितिको बैठकले उम्मेदवारीका लागि जिल्ला समन्वय समितिका