समाचार

बागमती प्रदेशकाे कार्यवाहक मुख्यमन्त्रीमा श्रेष्ठ

हेटौँडा,माघ २९ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ संयुक्त अरब इमिरेट्स (UAE) को दुबईमा आयोजना हुने World Government Summit 2025 मा सहभागी हुन जाने भएकाले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी कृषि

मनाङको तिमाङ जङ्गलमा लागेको आगो अझै आएन नियन्त्रणमा

मनाङ,माघ २९ । मनाङको चामे गाउँपालिका–१ तिमाङ नजिकै जङ्गलमा भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । सोमबार साँझ भएको हल्का वर्षाले केही मत्थर पारे पनि पूर्णरूपमा नियन्त्रण हुन नसकेको

नदीमा हाम फालेकी महिलाको प्रहरीद्वारा उद्धार

पूर्वी नवलपरासी,माघ २९ । पूर्वी नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित नारायणी नदीमा हाम फालेकी महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । सोही जिल्लाको प्रतापपुर गाउँपालिका–३ सोमनी बस्ने ३५

ट्रम्पको चेतावनीले गाजा युद्ध विरामलाई ‘थप जटिल बनाउँछ’: हमास

जेरुसेलम,माघ २९ । सबै इजरायली बन्धकलाई तत्काल रिहा गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीले नाजुक गाजा युद्ध विरामसँग सम्बन्धित विषयहरूलाई ‘थप जटिल बनाएको’  हमासका एक वरिष्ठ नेताले मगङ्लबार बताएका छन्

कमलपोखरी खाजाघर आगलागीः दुई जनाको मृत्यु

काठमाडौ,माघ २९ । गत बिहीबार कमलपोखरीस्थित एक खाजाघरमा ग्यास चुहिएर भएको आगलागीमा परी घाइते भएका ११ जना कामदारमध्ये दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज

गुगलद्वारा अमेरिकी प्रयोगकर्ताका लागि ‘गल्फ अफ मेक्सिको’ नाम ‘गल्फ अफ अमेरिका’ मा परिवर्तन

काठमाडौ,माघ २९ । गुगलले सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशको पालना गर्दै संयुक्त राज्य अमेरिकाभित्र यसको नक्सा प्लेटफर्म प्रयोग गर्नेहरूका लागि ‘गल्फ अफ मेक्सिको’ को नाम ‘गल्फ अफ अमेरिका’ मा

उदयपुर सिमेन्ट उद्योग पूर्णरुपले बन्द

काठमाडौ,माघ २९ । सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग पूर्णरुपले बन्द भएको छ । गत मङ्सिर १९ गते देखी उद्योग पूर्ण बन्द भएको उद्योगका निमित्त महाप्रबन्धक महेश साहले जानकारी दिए

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौ,माघ २९ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको

धरहरा चढ्ने समय बढाइयो

काठमाडौँ,माघ २९ । गर्मी बढेसँगै धरहरा अवलोकनको समय पनि एक घण्टा बढाइएको छ । पुनःनिर्माणपश्चात् गत मङ्सिर ९ गतेदेखि सञ्चालनमा आएको धरहरा अवलोकनका लागि यही माघ १५ गतेदेखि एक घण्टा