
काठमाडौ,भदौ ३० । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस पटक पनि नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण र नेपाल छात्रा पदक उधारोमा वितरण गर्ने भएको छ । विगतमा शिक्षा दिवसको दिन

जलेश्वर (महोत्तरी),भदौ ३० । महोत्तरीको गौशाला नगरपालिकामा रु दुई अर्बको लगानीमा स्थापना गरिएको नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रि्रजले विद्युत्को अभावमा आफ्नो उत्पादन शुरू गर्न सकेको छैन । आइएमई ग्रुपको नेतृत्व

नवलपरासी (सुस्ता पश्चिम),भदौ ३० । हुलाकी राजमार्गको गोपिगञ्ज-बेलाटारी क्षेत्रमा पर्ने तीन किलोमिटर बेस निर्माणको काम दशैं अघिनै सम्पन्न हुने भएको छ । प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव र हुलाकी राजमार्ग

रामपुर (पाल्पा),भदौ ३० । बिहान उज्यालो हुनासाथ पिँठ्युमा कपडा बोकेर व्यापारका लागि गाउँ पस्ने जुम्लाका ‘काफ्ले बा’ अर्थात् शिव काफ्लेको दिनचर्या हो । गाउँमा उकालो ओरालो गर्दा कपडाको भारीले जिउ

चितवन,भदौ ३० । असोज १ गतेदेखि चितवन प्रर्दशनी केन्द्रमा ‘पर्व मेला’ तथा ‘काडा अटो शो २०८१’ हुने भएको छ । चाडबाडलाई लक्षित गर्दै हरेक वर्ष आयोजना हुने मेला यसवर्ष चितवन प्रर्दशनी

काठमाडौं,भदौ ३०। राजधानीको बूढानिलकण्ठमा २ अर्ब ७० करोड रुपैयाँ लगानीमा तयार पारिएको ‘लेमन ट्रि प्रिमियर’ होटल पूर्ण सञ्चालनमा आएको छ । बुढानीलकण्ठ हेरिटेज लिमिटेडले ‘लेमन ट्रि प्रिमियर’को चेन नेपाल भित्र्याएको

वीरगञ्ज,भदौ ३०। भारतले अर्धप्रशोधित र प्रशोधित खानेतेलको आयातमा शुल्क बढाएसँगै नेपालबाट भारतमा प्रशोधित खानेतेलको निर्यात सहज हुने उद्यमीहरूले बताएका छन् । भारतले शुक्रबारदेखि लागू हुने गरी तेलको आयातमा सीमा शुल्क

चितवन,भदौ २९ । भरतपुर महानगर पालिका वडा नम्बर १ स्थित नारायणगढ–मुग्लिन सडकमा भएको दुर्घटनाका एक जनाको मृत्यु भएको छ। शनिबार दिउँसो ४ : २० बजे पानी ट्याङ्की ओरालोमा भएको सो

काठमाडौँ,भदौ २९ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मानवता नै सर्वोच्च धर्म रहेको भन्दै यसमा लाग्न सबैलाई आग्रह गरेका छन् । मानव सेवा आश्रम शाखा कार्यालय लमजुङको निर्माणाधीन भवन