समाज

१४ किलो चरेससहित दुईजना पक्राउ

हेटौंडा,भदौ २३ । मकवानपुर प्रहरीले १४ किलो चरेससहित दुईजना पक्राउ गरेर प्रहरीले आइतबार सार्वजनिक गरेको छ।पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका–८ बस्ने ४२ वर्षीय केदार तामाङ र सोही स्थान बस्ने ३६

लुम्बिनी प्रदेश सभाका कांग्रेस सांसद केसी जेल चलान

रुकुम पूर्व,भदौ २३ । लुम्बिनी प्रदेश सभाका सांसद धनबहादुर केसी (डीबी) जेल चलान भएका छन् ।  रुकुमपूर्व प्रदेश सभा क्षेत्र नम्बर २ बाट निर्वाचित नेपाली कांग्रेसका केसी आइतबार जेल चलान

नेपालमा एक वर्षमा सात हजार २२३ जनाले गरे आत्महत्या

काठमाडौ,भदौ २३ । नेपालमा आर्थिक वर्ष २०८०/०८१ मा सात हजार २२३ जनाले आत्महत्या गरेका छन् । आइतवार विश्व आत्महत्या रोकथाम दिवसको उपलक्ष्यमा काठमाडौंमा आयोजित कार्यक्रममा सो तथ्यांकबारे जानकारी गराइएको हो।  इपिडिमियोलोजी

सिक्का छाप्न वर्षमा साढे २ अर्बको सुन! आखिर किन्छ कसले ?

काठमाडौँ,भदौ २३ । यो साल त दशैँ तिहारको मौसममा पनि असर्फी नपाइने पक्कापक्की भएको छ । सुनचाँदी व्यवसायीले आफ्नै सुरले सिक्का छापेर बेचे भने बेग्लै कुरा, नत्र राष्ट्र बैंकले भने

झाडाबाट बाँकेमा थप दुई जनाको मृत्यु

बाँके,भदौ २३ । बाँकेका केही पालिकामा देखिएको झाडा पखालाबाट थप दुई जनाको मृत्यु भएको छ । नरैनापुर गाउँपालिका–६, सोनवर्षाका निर्मला पासी र जानकी गाउँपालिका–५, बेलहरीका होली तेलीको मृत्यु भएको स्वास्थ्यकर्मीले बताएका

दुर्गा प्रसाईंको बीएन्डसीलाई एमबीबीएस पढाउन औपचारिक स्वीकृति, ५० जना विद्यार्थी भर्ना लिने

झापा,भदौ २३। व्यवसायी दुर्गा प्रसाईंको झापा स्थित बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले ५० जना विद्यार्थी अध्यापन गराउने औपचारिक स्वीकृति पाएको छ ।  लामो पर्खाइपछि चिकित्सा शिक्षा आयोगबाट चिकित्साशास्त्रको

जनावरको सम्पर्क विना नै बर्डफ्लुबाट सङ्क्रमित भएको पहिलो घटना पुष्टि

अमेरिका,भदौ २३ । अमेरिकाको मिसौरी राज्यका बर्डफ्लुबाट सङ्क्रमित जनावरको सम्पर्कमा नआइकन एक व्यक्तिमा बर्ड फ्लु सङ्क्रमण देखिएको छ ।  रोग नियन्त्रण तथा रोकथाम केन्द्र अन्तर्गतको मिसौरी ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड

अनुदान नपाएपछि कैलालीमा उखुखेती घट्दै

गोदावरी (कैलाली),भदौ २३ । नगदेबालीका रुपमा खेती हुँदै आएको उखुबारीको क्षेत्र विस्तार हुन सकेको छैन ।उखुखेतीमा संलग्न किसानलाई बिउ, मललगायत आवश्यक सामग्रीमा अनुदानका कार्यक्रम नहुँदा उखुखेती विस्तार हुन नसकेको हो

कोशी प्रदेशमा केरा खेती मासेर व्यवसायीक मकै खेती

बेलबारी (मोरङ),भदौ २३ । कोशी प्रदेशमा मकैको उत्पादनमा वृद्धि भएको छ । गतवर्ष भन्दा यस वर्ष एक लाख ६२ हजार सात सय ५३ दशमलव ९५ मेट्रिकटन धेरै मकै उत्पादन भएको