समाज

मल कारखाना स्थापनामा चीनले सघाउने, लगानी स्वीकृत हुनेबित्तिकै काम थालिने

काठमाडौं,साउन २७ । मल कारखाना स्थापनामा चीन सरकारले सघाउने भएको छ । आगामी एक वर्षभित्रमा कारखाना स्थापनासम्बन्धी सम्पूर्ण काम पूरा गर्न चीन सरकार तयार रहेको नेपालका लागि चीनका राजदूत छन्

ब्राजिलमा विमान दुर्घटना : चालक दलका चार सदस्य सहित ६१ जनाको मृत्यु

साओ पाउलो,साउन २७ ।  ब्राजिलको साओ पाउलो राज्यमा शुक्रबार ५७ यात्रु र चालक दलका चार सदस्य बोकेको विमान दुर्घटना हुँदा त्यसमा सवार सबै ६१ जनाको मृत्यु भएको छ ।  दक्षिणी

ओली सरकार बिचौलियाले बनाएको पूर्व अर्थमन्त्री पुनको दाबी

काठमाडौँ,साउन २६ ।  नेकपा माओवादी केन्द्रका नेता एवम् पुर्व अर्थमन्त्री वर्षमान पुनले वर्तमान काँग्रेस–एमाले गठबन्धन सरकार धेरै दिन नटिक्ने बताएका छन् । पार्टी सम्वद्ध भेलालाई शनिबार राजधानीमा सम्बोधन गर्दै पुनले

ठुला दलको सरकारबाट आर्थिक सुधारको अपेक्षाः अध्यक्ष ढकाल

काठमाडौं,साउन २६ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले संसदका ठुला दलहरु मिलेर बनेको सरकारबाट राजनीतिक र नीतिगत स्थायित्व कायम भै निजी क्षेत्र विस्तार हुने अपेक्षा गरे ।

रसुवामा उत्पादित अकबरे खुर्सानी काठमाडौंको दरबारमार्गमा

• सरस्वती न्यौपाने धुन्चे,साउन २६ । रसुवा जिल्ला उत्तरगया गाउँपालिका– १, २, ३ का डाँडागाउँ, ठूलोगाउँ, सिरुचेत अहिले अकबरे खुर्सानीको पकेट क्षेत्र बनेका छन् । अकबरे खुर्सानी खेतीबाटै यस भेगका

मुलुकमा पर्यटन प्रवर्द्धनका लागि बागमती प्रदेश सरकार तयार छः मुख्यमन्त्री लामा

काठमाडौ,साउन २६ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि आफू तयार रहेको बताएका छन । एकता होटल तथा गेष्टहाउस व्यवसायी संघ, नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा

थानापती सेवा समाजको १० औं साधारण सभा सम्पन्न

नुवाकोट,साउन २६ । नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ८ थानापतिमा रहेको थानापति सेवा समाजको १० औं साधारण सभा सम्पन्न भएको छ । साधारण सभा बाट केदारनाथ पाठकको नेतृत्व मा

ओलम्पिक फुटबलको स्वर्ण स्पेनको पोल्टामा

काठमाडौ,साउन २६ । पेरिस ओलम्पिक–२०२४ मा पुरुष फुटबलको स्वर्ण पदक स्पेनले जितेको छ । शुक्रबार राति भएको फाइनल खेलमा स्पेनले आयोजक फ्रान्सलाई ५–३ गोलले हराउँदै स्वर्ण जितेको हो । स्पेनले

बङ्गलादेशको दुई कारागारमा भएको झडपमा १२ कैदीबन्दीको मृत्यु

काठमाडौ,साउन २६ । पूर्व प्रधानमन्त्री शेख हसिना अपदस्थ भएको केही दिनपछि बङ्गलादेशको दुई कारागारबाट कैदीहरु भाग्ने प्रयास गर्दा भएको झडपमा कम्तिमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन् ।