
भेनेजुएला,साउन १५ । भेनेजुएलाको राष्ट्रपतिमा तेस्रो पटक निकोलस मादुरो निर्वाचित भएका छन् । राष्ट्रिय निर्वाचन परिषद् (सीएनई)ले मादुरोले ५१ प्रतिशतभन्दा बढी मत पाएर राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ ।

काठमाडौं,साउन १५ । पर्यटकीय राजधानी पोखरालगायत गण्डकी प्रदेश घुम्ने विदेशी पर्यटकले खाना र अन्य सेवाको भुक्तानी कार्ड, माोबाइल वालेटबाट भन्दा नगदै गर्ने गरेको एक अध्ययनले देखाएको छ । गण्डकी प्रदेश

काठमाडौ,साउन १४ । नेपाल सरकार मन्त्रिपरिषदको सोमबारको बैठकले तीन प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्ति गर्ने निर्णय गरेको छ । बैठकपछि कुरा गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा

काठमाडौँ, साउन १४ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा आज भएको भेटमा

काठमाडौं,साउन १४ । नेपाली सेनाको कायम मुकायम प्रधान सेनापतिको जिम्मेवारी रथी अशोकराज सिग्देलले पाएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सिग्देललाई कामु प्रधान सेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।

काठमाडौ,साउन १४ । अमेरिकाको टेक्ससमा एक नेपाली युवाको गोली हानी हत्या भएको छ। लुटेराहरूको एक समूहले टेक्ससको वेको सिटी नजिक ग्यास स्टेशनमा काम गर्ने ३० वर्षीय नेपाली युवक दीपक वलीको

काठमाडौं,साउन १४ । साताको दोस्रो कारोबार दिन सुनको भाउ वृद्धि भएको छ । सोमबार छापावाला सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको हो । आइतबार १ लाख ४५ हजार ७०० रुपैयाँमा

पोखरा,साउन १४ । पोखरामा सोमबार बिहान स्कुल बस दुर्घटना हुँदा २९ विद्यार्थी घाइते भएका छन् । पोखरा महानगरपालिका–२१ फुर्सेखोलाको घुम्तीमा रामदीबाट बिरौटा फर्कने क्रममा एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलको बस

काठमाडौ,साउन १४ । नेपालमा यतिबेला देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसकारण अहिले देशभर साधारणतया बदली रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान