समाज

लागूऔषधसहित दुई विदेशी पक्राउ

काठमाडौ,साउन ३ । लागूऔषध नियन्त्रण ब्युरोको टोलीले एक किलो एक सय ग्राम अवैध लागूऔषध कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा भारतीय नागरिक २३ वर्षीय फहिमुद्दिननासिमुद्दिन अन्सारी

भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन गर्ने पक्राउ

काठमाडौ,साउन ३ । भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ रङ्गेली नगरपालिका–३ ठेगाना भएका ५७ वर्षीय कृष्ण अधिकारी भन्ने

रुकुम पश्चिममा खोलाले बगाउँदा एक जनाको मृत्यु

रुकुम,साउन ३ । रुकुम पश्चिमको आठबिसकोटमा खोलाले बगाउँदा एक जना मृत्यु भएको छ । जिल्लाको आठबिसकोट नगरपालिका –१२ निवासी ५५ वर्षीय चन्द्रे पुनलाई बिहीबार  बिहान १० बजे खोलाले बगाउँदा मृत्यु

कैलालीमा करेन्ट लागेर महिलाको मृत्यु

कैलाली,साउन ३ । कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार घरमा पोछा लगाउने क्रममा लम्कीचुहा नगरपालिका –२ बघनियाका ४० वर्षीया लक्ष्मी जैसीको ज्यान गएको

गुडिरहेको बसबाट धुवाँको मुस्लो निस्केपछि

भक्तपुर,साउन ३ । गुडिरहेको बसबाट धुवाँको मुस्लो निस्किएको छ । भक्तपुरबाट काठमाडौँतर्फ आइरहेको प्रदेश ३  ०१  ००५-ख ९५५४ नम्बरको सार्वजनिक बस बानेश्वर चोकमा गुडिरहेको अवस्थामा बसबाट धुवाँको मुस्लो निस्किएको हो

घट्यो सुनचाँदीको मूल्य, आज प्रतितोला कतिमा हुँदैछ किनबेच ?

काठमाडौं,साउन ३ । सुनको भाउ कीर्तिमानी उचाईबाट तल झरेको छ । बिहीबार छापावाला सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो । साताको चौंथो कारोबार दिन नेपाली बजारमा १ लाख ४९

बिचौलियाका कारण अन्डाको मूल्य अकाशियो

काठमाडौ,साउन ३ । विचौलियाका कारण अन्डाको मुल्य अकाशिएको छ । एउटा अन्डामा पाँच रुपियाँसम्म नाफा लिने गरेपछि किसान र उपभोक्ता मारमा परेका हुन् ।  यसरी जथाभावि रुपमा मुल्य असुलेपनि विचौतियासँग

ताप्लेजुङमा ट्याक्टर दुर्घटना, एकको मृत्यु

ताप्लेजुङ,साउन ३ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मैवाखोला गाउँपालिका–२ ढुङ्गे साँघुका स्थानीय ३५ वर्षीय भीमकुमार तामाङको दुर्घटनामा परी मृत्यु भएको

साउन महिनामा मेहेन्दीको चर्चा

काठमाडौं,साउन ३ । काठमाडौंको न्यूरोडका पसलहरू, बाटोका छेउहरू लगायत व्युटी पार्लरहरू अहिले मेहेन्दी लगाउने महिलाहरूले भरिन थालेका छन  । साउन महिनामा हरियो चुराहरू तथा मेहेन्दी लगाउने प्रचलन छ । न्यूरोडमा