समाज

रवि लामिछानेको प्रश्न: जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनु पर्ने हो ?

काठमाडौं,बैशाख ५ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी कार्यमा आफ्नो संलग्नता नरहेको बताएका छन् । उनले आफ्नो नाममा नक्कली धितो ऋण खाता खडा गरेर ऋण प्रवाह भएको देखाइएको

एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौ,बैशाख ५ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ गरेको छ ।  लामालाई काठमाडौँबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका

गाजाको शरणार्थी शिविरमा आक्रमण : १३ को मृत्यु, धेरै घाइते

एजेन्सी,बैशाख ५ । मध्य गाजाको अल–मघाजी शरणार्थी शिविरमा मङ्गलबार भएको आक्रमणमा सात बालबालिकासहित १३ जनाको मृत्यु भएको छ । आक्रमणमा २५ जनाभन्दा बढी घाइते भएको अल–अक्सा शहीद अस्पताल अधिकारीहरूलाई उद्धृत

सल्यानमा बस दुर्घटना

सल्यान,बैशाख ५ । दाङ घोराहीबाट रुकुमकोट जाँदै गरेको रा १ ख २०८५ नम्बरको यात्रुवाहक बस सल्यान बागचौर नगरपालिका वडा नं.२ थारमारे ठिनवाङ खोला पुल नजिकै दुर्घटना भएको छ । दुर्घटनामा

आज देशभर मौसम सफा रहने

काठमाडौं,बैशाख ५ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले केही स्थानमा आंशिक बदली भई बाँकी भागमा सामान्यतया मौसम सफा

इजरायलमा २४ घण्टामा दुईपटक ‘युद्ध मन्त्रीपरिषद्’को बैठक, इरानी आक्रमणको जवाफ दिने

एजेन्सी,बैशाख ५ । इरानी आक्रमणको जवाफबारे छलफल गर्न इजरायली ‘युद्ध मन्त्रिपरिषद् बैठक’ बसेको छ ।  इरानले इजरायलमा सयौं मिसाइल र ड्रोनहरूबाट गरेको आक्रमणलाई ध्यानमा राख्दै इजरायली सेना प्रमुखले सोमबार इजरायलले 

महालेखा परीक्षकमा तोयम राया अनुमोदित

काठमाडौं,बैशाख ५। संसदीय सुनुवाइ समितिले संवैधानिक परिषदबाट महालेखा परीक्षकमा सिफारिस भएका तोयम रायलाई सर्वसम्मत अनुमोदन गरेको छ। मंगलबार सिंहदरबारमा बसेको बैठकले प्रस्तावित महालेखा परीक्षकमा रायको नाम सर्वसम्मत अनुमोदन गरेको समिति

भोलिदेखि लेखाव्यवसायीको तेस्रो राष्ट्रिय सम्मेलन

काठमाडौं,बैशाख ५ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को आयोजनामा विहिबार र शुक्रबार लेखा व्यवसायीहरुको तेस्रो राष्ट्रिय सम्मेलन हुने भएको छ ।  ‘दिगो लेखा अभ्यास’ भन्ने थिममा आयोजना गर्न लागिएको

कार्यान्वयनमुखी बजेट ल्याउन विज्ञहरूको सुझाव

काठमाडौं,बैशाख ५ । विज्ञहरूले आगामी आर्थिक वर्षका लागि कार्यान्वयनमुखी बजेट ल्याउन सुझाव दिएका छन् ।  राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको आज सिंहदरबारमा भएको बैठकमा विज्ञहरूले सामाजिक क्षेत्रको विकास